roshani_mahara

बलात्कार प्रकरणमा मुछिएका महराले स्वास्थ्यको कारण देखाउँदै बयान दिन मानेनन्

काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् । पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हुन् । बयान सुरु

vitamin-A

भिटामिन ए खुलाउने कार्यक्रम आज र भोलि, देशभर ५२ हजार बुथको व्यवस्था

काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चलन हुँदैछ । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका

जोखिममा भारतीय अर्थतन्त्रः मुद्रा कोषको प्रतिवेदनमा अर्थमन्त्रीको आपत्ति

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले भारतीय अर्थतन्त्र अझै पनि जोखिममै रहेको निष्कर्ष निकालेको छ । आईएमएफ प्रमुख क्रिष्टिया जार्जिवाले वासिङटन डीसीमा पत्रकारहरुका बीच भारतीय अर्थतन्त्र जोखिममै रहेको स्पष्ट पारेकी हुन् । ‘भारतले अर्थतन्त्रलाई मजबुत बनाउन धेरै प्रयास गरेको छ, जुन केहि यस्ता समस्या

कुखुरापालक किसान

विदेशबाट फर्केर कृषिबाट वार्षिक डेढ करोड आम्दानी

हेटौँडा । मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब एक करोड ५० लाख आम्दानी गर्ने बताएका छन् । एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उहाँले वार्षिक  दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् । उनले एक वर्ष अगाडि अनु एकीकृत कृषि

bikash_lamsal

चिनियाँ राष्ट्रपतिको भ्रमणले सरकारको उचाइ बढ्योः मन्त्री लम्साल

दमौली । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको उचाइ बढेको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित ज्येष्ठ नागरिक दिवाकालिन आश्रम सञ्चालनार्थ आजदेखि शुरु श्रीमद्भागवत ज्ञान महायज्ञलाई सम्बोधन

पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

हुम्ला । आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनलाई खर्चको अभाव भएको हो । असोज ११ गतेदेखि बिरामी भएका थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी

अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्नेः अध्यक्ष ‘प्रचण्ड’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताएका छन् । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै उनले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिए ।

kumar_panta_NRN

एनआरएन अध्यक्षमा पन्त १४७ मतान्तरले विजयी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन् । उनी सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७०

आईएमईको दशैँ अफरको पहिलो महिनाको विजेतामा सोमर तामाङ र विशाल नगरकोटी

काठमाडौं । सोमर तामाङ र विशाल नगरकोटी दशैँमा आईएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत तामाङ र नगरकोटी विजेता घोषित भएका हुन् । उनीहरुले मलेसिया र जापानबाट अफर अवधिमा आईएमई मार्फत नेपालमा

civil-bank-kadaghari

सिभिल बैंकको नयाँ शाखा काठमाडौंको काँडाघारीमा

काठमाडौं । सिभिल बैंक लिमिटेडलले काठमाडौेंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले गरेका हुन् । कार्यक्रममा सभापति तथा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक