arest

नवलपरासीका सहायक वन अधिकृत ६५ हजार घूस रकम सहित पक्राउ

नवलपरासी । सव डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरीलाई अख्तियारको टोलीले ६५ हजार घूससहित पक्राउ गरेको हो। उनीसँगै वन कार्यालय रहेको भवनका घरधनी मनोज कुमार चौहानलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले बिहीबार दिउँसो एक बजे पक्राउ गरेको

प्रहरी नायब निरीक्षक घुस रकमसहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार

अरुण नदीमा बेपत्ता ६ जनाको खोजी गर्न गोताखोर टोली खटाइयो

संखुवासभा । अरुण नदीमा खसेको बोलेरो जिपमा सवार बेपत्ताको खोजीका लागि गोताखोरको टोली खटाइएको छ। संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भिरमा बिरामी लिएर आउँदै गरेको बोलेरो गाडी अरुण नदीको घुमाउने दहमा बुधबार दुर्घटनामा पर्दा चालकसहित ६ जना बेपत्ता भएका थिए। बेपत्ताको

धनगढीको वडा कार्यालयमा आगजनी

धनगढी । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आगलागी

जाजरकोटमा भाइरलका कारण तीन दिनदेखि विद्यालय बन्द

जाजरकोट । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ ।

बाढी र पहिरोले खोटाङमा यातायात सेवा अवरुद्ध

खोटाङ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी,

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, एक सय ९७ मा डेंगु भएको पुष्टि

भक्तपुर । देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा एक सय ९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु

NARESH-THAPA

पक्राउ परेका गृहमन्त्रीका भाई नगदै धरौटी बुझाएर छुटे

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गरेको छ। बुधबार जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौडेलको इजलासले मुद्दाको पुर्पक्षका लागि एक लाख धरौटी माग गरेको थियो। धरौटी वापत नगदै बुझाएर थापा घर फिरेका छन्। थापाविरुद्ध आपराधिक

Akthtiyar

घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नायब निरीक्षक

बौद्ध । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । बुधबार अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात

काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको एउटा पसल पुरिंदा एक बालकको मृत्यु भएको छ। बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। बालकको बुबा बाहिर निस्केको र आमा शौचालय

Sindhuli-acc

सिन्धुलीको कानढुङ्ग्रीमा बस दुर्घटना हुँदा २३ जना घाइते

सिन्धुली । बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी

flood-2076

अबिरल बर्षापछि आएको बाढिले उदयपुरमा दजनौं परिवार विस्थापित

उदयपुर । अबिरल बर्षापछि आएको बाढि र पहिरोले उदयपुर नगर क्षेत्रका दर्जनौं घरपरिवार प्रभावित भएका छन् । नगरक्षेत्रका ३७ वटा घरपरिवार विस्थापित भइसकेको समाचार छ । विगत तीन दिनदेखिको लगातारको बर्षाका कारण बेलकाको घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित