icc

आइसिसी टी ट्वान्टी विश्वकपका लागि खेलाडी छनोट

काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का

उदयपुर गोल्डकप जेठ ३२ गतेबाट सुरु हुने

उदयपुर । उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण आगामी जेठ ३२ गतेबाट सुरु हुने भएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘थरुहट रंगशाला’मा बर्षेनी आयोजना हुँदै आएको ‘प्रतियोगिताको छैटौं संस्करण जेठ ३२ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको

pm-cup-cricket

प्रधानमन्त्री कप क्रिकेटमा ठगी, घोषणा गरिएको पुरस्कार राशी खेलाडीलाई दिइएन

काठमाडौं । सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई

nuwakot-football

आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा, रुचाल ‘म्यान अफ द म्याच

विदुर । जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउँदै संकटा क्लबले जित हासिल गरेको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीलाई २–० ले हराउँदै क्लवले जीत निकालेर सेमिफाइनलमा प्रवेश गरेको

PM-Cup

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल शनिबार हुने

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने

china_will_host_asian_cup

एसियन कप सन् २०२३ को आयोजना चीनले गर्ने

एजेन्सी । एसियाली राष्ट्रको सबैभन्दा ठुलो प्रतियोगिता एएफसी एसियन कप फुटबलको १८ औं संस्करण चीनमा आयोजना हुने भएको छ । फ्रान्सको पेरिसमा बसेको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को बैठकले एसियन कप चीनमा आयोजना गर्ने निर्णय गरेको हो । चीनमा आयोजना हुने एसियन कप सन्

तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा, ४१ देशका ७ सय जना सहभागी हुने

काठमाडौं । आउँदो बिहीबारदेखि काठमाडौंमा हुने तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा भएको छ । आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएशन नेपाल च्याप्टर अर्थात पाटा नेपालले जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी होटलमा हुने मार्टको तयारी भएको जनाएको छ । नेपालको पर्यटन क्षेत्रको

PM-Cup

सुदूरपश्चिमाञ्चलले दियो प्रदेश ३ लाई १५५ रनको चुनौती

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चलले प्रदेश नम्बर ३ लाई जीतका लागि १५५ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ थालेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै

नेपाल आज मलेसिया सँग भिड्दै

काठमाडौं । आइतबार बेलुका नेपाली राष्ट्रिय फुटबल टोलीलेमलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्दै छ । कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फा ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको

Champians-ligue

च्याम्पियन्स लिगको उपाधी लिभरपुलले जित्यो

काठमाडौं । च्यापियन्स लिग फुटबलको उपाधी लिभरपुलले जितेको छ । आइतबार बिहान भएको खेलमा लिभरपुललाई उपाधि जिताउन मोहमद सलाह र डिभोक ओरिगीको टोटनह्यामलाई २–० अन्तरले पराजित गरेर उपाधी हात पारेको हो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्योर् ।

umesh-patawal

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल नियुक्त भएका छन्। उनीसँग राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक वर्षका लागि मुख्य प्रशिक्षकका रूपमा सम्झौता गर्ने तयारी रहेको राखेप सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए। पटवालले यस अघि पनि नेपाली राष्ट्रिय

cricket_photo

विश्वकपको पहिलो विकेट लिए इमरान ताहिरले

काठमाडौं । विश्वकप क्रिकेट १२ औ संस्करणको दक्षिण अफ्रीकाका बलर इमरान ताहिरले पहिलो विकेट लिएका छन् । उद्घाटन खेलमै टस जितेर पहिला बलिङ गरेको दक्षिण अफ्रीकाले पहिलो ओभरमा इमरान ताहिरले बलिङ गर्दै इङल्याण्डका ब्याट्सम्यान जोनी बैरस्ट्रवलाई पहिलो बलमै आउट गरेका छन्न् । ओभरको