अफगानिस्तानमा कार बम विस्फोटमा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्। आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं

चीनको आर्थिक वृद्धि

चीनमा रोजगारको संख्या ७७ करोड पुग्यो

बेइजिङ । नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदै आएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८ को अन्तमा चीनको रोजगारीको सङ्ख्या ७७ करोड पुगेको र यो चीनको हालको कूल जनसङ्ख्याको

अमेरिकाको शत्रुतापूर्ण व्यवहार नफेरिएको उत्तर कोरियाको आरोप

कोरिया । उत्तर कोरियाले अमेरिकालाई शत्रुतापूर्ण व्यवहारबाट डगमग नभएको आरोप लगाएको छ । दुई देशबीच परमाणु सम्बन्धी वार्तालाई पुनः सुचारू गर्ने सहमति भएको केही दिनमै प्योङयाङको पछिल्लो भनाइ आएको हो । उत्तर कोरियाले वासिङ्टनलाई कोरियाली प्रायःद्वीपको शान्तिपूर्ण अवस्थालाई अवमूल्यन गर्ने प्रयास गरेको आरोप

इटाली हिँडेका एक नेपाली लिबियामा मारिए

काठमाडौं । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा

युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित

जर्मनी । युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ। जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको हो। युरोपेली केन्द्रीय बैंकको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी

भारतमा बेरोजगार घटेको दाबी

भारत । भारतमा केहि दिन अघि बेरोजगारी वृद्धिको रिपोर्ट सार्वजनिक भएको थियो । उक्त रिपोर्टलाई खारेज गर्दै बुधबार सरकारले भारतमा बेरोजगारीको दर विश्वस्तरमै कम रहेको दाबी गरेको हो । भारतका श्रममन्त्री सन्तोष गंगवारले बुधबार राज्यसभाको प्रनोत्तरका क्रममा पूरक प्रश्नको उत्तर दिँदै भारतमा असङ्गठित

दाइजो माग्न ससुराली पुगेका ज्वाईँलाई रुखमा बाँधेर कुटपिट

भारत । भारतको बिहारस्थ्ति मुजफ्फरपुर गाउँमा एक ज्वाईँलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले

ट्रम्पलाई कटाक्ष गर्दै कार्टुन बनाउने कार्टुनिस्टको जागिर गयो

क्यानडा । क्यानडाका कार्टुनिस्ट माइकल डी एडर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कटाक्ष गरेपछि जागिरबाटै बर्खास्त भएका छन् । मेक्सिकोबाट अमेरिका जाँदै गरेका बावु–छोरी डुबिरहेको तलाउछेउमा राष्ट्रपति डोनाल्ड ट्रम्प गल्फ खेलिरहेको तस्बिर सहितको कार्टुन उनले बनाएका थिए । जहाँ ट्रम्पले भनेका छन्, ‘म यहाँ

दुई अर्ब खर्चेर विवाहः तीन सय क्विण्टल फोहोर, दुई लाख ५० हजार जरिबाना

भारत । भारतको उत्तराखण्डको अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल

चीनलाई टक्कर दिन भारतले ६३ देशलाई दियो २८ अर्ब डलर ऋण

काठमाडौं । चीनको पेटी सडक परियोजनालाई टक्कर दिनका लागि भारतले लाइन अफ क्रेडिटमा आधारित विकास सहयोग साझेदारीअन्तर्गत ६३ देशमा आर्थिक परियोजनामा काम गरिरहेको छ । अहिले ६३ देशलाई २७९ लाइन्स अफ क्रेडिट दिइएको छ । भारतले एसिया, अफ्रिका, दक्षिण अमेरिका, क्यारिबीयन र ओसियाना

g-20-summit-osaka-japan

ठूला शक्ति राष्ट्रबीच व्यापार युद्ध चर्किएको बेला ‘जी–२०’ सम्मेलनमा अन्तर्राष्ट्रिय आर्थिक स्थायित्वको कुरा

काठमाडौं । अमेरिका र चीनलगायत विश्वका १९ मुलुक र यूरोपेली संघ आवद्ध जी–२० समूह राष्ट्रको वार्षिकरूपमा हुँदै आएको सम्मेलन यस वर्ष जापानको ओसाका शहरमा भएको छ । सो समूहमा विश्वको करिब ८० प्रतिशत आर्थिक गतिविधि र दुई तिहाई जनतालाई प्रतिनिधित्व गर्छ । यो

chinese-and-us-president-osaka-g-20

व्यापार युद्ध चलिरहेको बेला चिनियाँ र अमेरिकी राष्ट्रपतिलाई ‘जि–२०’मा भेट्ने मौका

ओशाका । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ । दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्याउन यो भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास थियो । पूर्वनिर्धारित समयतालिका अनुसार नै भएको सो भेटवार्ता जापानमा भइरहेको