बुधबारदेखि बन्द रहेको गुण एयरको सेवा सुरू हुन अझै तीन दिन लाग्ने

Advertisement

काठमाडौं । गत बुधबारदेखि बन्द रहेको गुण एयरको सेवा पुनः सुरू हुन अझै तीन दिन लाग्ने भएको छ ।

कम्पनीका अनुसार जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै गरेको र पाइटहरु पनि तालिममा रहेकाले तीन दिनदेखि उडान बन्द रहेको छ । 

Advertisement

एकैपटक दुबै काम भएकाले केही दिनका लागि एयरको उडान सेवा बन्द गरेको कम्पनीको भनाई छ । 

Advertisement

Advertisement