सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । सोमबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement