बिगमार्टमा तरकारी र फलफूल खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाइने

Advertisement

काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य  गरी फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट दिने भएको छ । ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

ग्राहकहरुले हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् । त्यस्तै, स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट र  विभिन्न सहकारीका एप मार्फत छुटको लाभ लिन सकिने जनाइएको छ । 
 

Advertisement

Advertisement

Advertisement