सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको मूल्य भने ५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपियाँमा कारोबार भईरहेको छ । 

Advertisement

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement