होन्डा नेपालले ल्याएको ‘नयाँ होन्डा एलिभेट’ का यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । होन्डा नेपालले अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ ।  आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ अनुभव दिने कम्पनीले  जनाएको छ ।    

होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । 

Advertisement

हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ।यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले चालकलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्नेछ । 

२२० मिलिमिटर  को असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै,  एलिभेटले एसयूभीहरुका लागि नयाँ मानक सेट गरेको छ । यसबाहेक, यो गाडीको इन्जिनले ज्ञद्दज्ञ पि एस  (लगभग ११९ हर्स पावर ) को प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ ।

होन्डा एलिभेट  नेपालभरिका  आधिकारिक होन्डा डिलरशिपहरूमा उपलब्ध हुनेछ । 
 

Advertisement

Advertisement