त्रिवि विमानस्थल बाहिरबाट एक किलो सुन समातियो, थप अनुसन्धान हुँदै

Advertisement

काठमाडौं। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद भएको छ । प्रहरीले विमानस्थल बाहिरबाट सुनसहित केही व्यक्ति पक्राउ गरेको हो ।

सुन कस्ले किन ल्याएको हो ? भन्ने विषय खुल्न बाँकी छ । सुन विमानस्थल वाक थ्रुबाटै बाहिरिएको अनुमान गरिएको छ । सुन जस्तै देखिने सामानसहित केहि व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement