सुनको मूल्य प्रतितोला ५ सय बढ्यो, चाँदी पनि महङ्गियो

Advertisement

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  १२ हजार ३ सय र तेजाबी सुन प्रतितोला  १ लाख ११ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement