सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख  १२ हजार ५ सय  र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement