भेस्पा/अप्रिलियाको चाडपर्व बम्पर अफर: रु. ४० हजारसम्म छुट पाइने

Advertisement

काठमाडौं । नेपालीहरुको महान चाड नजिकिंदै गर्दा यस पटक दशैं तिहार तथा छठको अवसरमा भेस्पा/अप्रिलियाको बम्पर अफर सार्वजनिक भएको छ । 

चाडवाड अफर अन्तर्गत दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्म कै उत्कृष्ट अफर योजना ल्याएको हो ।

Advertisement

 ग्राहकले यसपटक कुनै पनि भेस्पा/अप्रिलियाको खरिदमा सिधै रु. ४०,०००।– नगद छुट प्राप्त गर्ने छन् । यो अफरमा कुनै पनि किसिमको शर्तहरु लागु नहुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement