माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको शेयर मूल्य समायोजन भएको छ । 

बैंकले शेयरधनीहरुर्ला १३.३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २३२.६६ कायम गरिएको छ । यसअघि रु. २६३.६० थियो । 

Advertisement

सोमबारदेखि समायोजन गरिएको मूल्यबाट शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement