होण्डाका मोटरसाइकल किन्दा रु. १० लाख नगद जित्न सक्ने अफर सार्वजनिक

Advertisement

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैंमा दश लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । 

यो योजना अन्तर्गत ग्राहकहरूल ेहोण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्ने छन् । यसका साथै चुज योर स्कीम अन्र्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा रु. १२,५०० बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्ने छन् । 

Advertisement

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले रु. १ फाइनान्स योजना मा पनि यो दशैंमा दश लाख योजना उपलब्ध गराइरहको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिकोलागि मात्र लागू हनुेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरुमा उत्साह जनाउने विश्वास कमपनीले लिएको छ । 

Advertisement

Advertisement