सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

Advertisement

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

Advertisement

Advertisement