मन्दाकिनी हाइड्रोद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । 

कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतल नगल लाभांश प्रस्ताव गर्ने निर्णय गरेको अध्यक्ष शरदकुमार दहालले जनाएका छन् । 

Advertisement

Advertisement

Advertisement