एक लाख ९७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ९७ हजार २ सय २० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.८० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement