अमेरिकी, अस्ट्रेलियन र हङकङ डलर बढ्यो, आज कुन मुद्रा कतिमा साट्न पाइन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ असोज ११, सेप्टेम्बर २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी, अस्ट्रेलियन र हङकङ डलरको सटही दर बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.५४ रुपियाँ र बिक्री मूल्य १३४.१४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद  १३३.४६ रुपियाँ र बिक्री १३४.०६ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, बिहीबार खरिद ९१.७२ रुपियाँ र बिक्री ९२.१३ रुपियाँ रहेको अस्ट्रेलियन डलर १ बराबर आज खरिद दर ९१.९१ रुपियाँ र बिक्री दर ९२.३२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, शुक्रबारका लागि हङकङ डलर १ को खरिद दर १७.१६ रुपियाँ र बिक्री दर १७.२४ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिनमा भने १७.१४ रुपियाँमा किन्न र १७.२२ रुपियाँमा बेच्न पाइन्थ्यो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.४६

१३३.५४

१३४.०६

१३४.१४

युरोपियन युरो

१४९.२७

१४८.९३

१४९.९४

१४९.६०

पाउन्ड स्टर्लिङ

१७८.४३

१७८.६७

१७९.२३

१७९.४७

स्विस फ्रांक

१५७.०८

१५७.५२

१५७.७८

१५७.२३

अस्ट्रेलियन डलर

९१.७२

९१.९१

९२.१३

९२.३२

क्यानेडियन डलर

९९.३०

९९.२०

९९.७५

९९.६५

सिंगापुर डलर

१०३.८५

१०३.९३

१०४.३२

१०४.४०

जापानी येन

१०

९.२४

९.२५

९.२८

९.२९

चिनियाँ युआन

१८.९९

१९.०४

१९.०८

१९.१३

साउदी रियाल

३५.५७

३५.६०

३५.७३

३५.७६

कतारी रियाल

३६.६१

३६.६४

३६.७८

३६.८०

थाइ भाट

४.०८

४.११

४.१०

४.१३

युएइ दिराम

३६.३४

३६.३६

३६.५०

३६.५२

मलेसियन रिंगिट

३२.३१

३२.२२

३२.४५

३२.३६

कोरियन वन

१००

१०.०२

१०.०७

१०.०६

१०.१२

स्विडिस क्रोनर

१३.१९

१३.१८

१३.२५

१३.२४

डेनिस क्रोनर

२०.०२

१९.९७

२०.११

२०.०६

हङकङ डलर

१७.१४

१७.१६

१७.२२

१७.२४

कुबेती दिनार

४३७.२४

४३७.६२

४३९.२१

४३९.५९

बहराइन दिनार

३५४.०८

३५४.२६

३५५.६७

३५५.८६

 

 

                       

 

Advertisement

Advertisement