नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक संस्थापक शेयर बिक्रीमा राखेको छ ।

यो शेयर जोकोहीले किन्न पाउनेछन् । यद्यपि, बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र मूल्य भने खुलाएको छैन ।

Advertisement

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको थियो । तर तोकिएको अवधिभित्र  खरिद आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको छ ।

इच्छुक व्यक्ति वा संघसंस्थाले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement