नगर विकास कोषले माग्यो कार्यकारी निर्देशक, यति चाहिन्छ न्यूनतम योग्यता

Advertisement

काठमाडौं । नगर विकास कोषले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

कोषले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो । 

Advertisement

इच्छुक र योग्य उम्मेदवारले २१ दिनभित्र कोषको कार्यालय फुकचोकी माई मार्ग नयाँ बानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

मान्यताप्रापत विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवसथापन, चार्टर्ड एकाउन्टेन्सी वा इन्जिनियरिङ विषयमध्ये कुनै एक विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ । 

undefined

Advertisement

Advertisement