गाई चोरी काटेर खाने

छ किलो चरेशसहित दुई पक्राउ

काठमाडौँ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका

४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । मन्त्रालयका अनुसार सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको होे

नेविसङ्घबाट देशभर साढे छ लाख नयाँ सदस्यता वितरण

काठमाडौँ | नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ । बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र

लायन्स क्लबले रोग लुकाएर बसेका महिलाको खोजी गर्दै

काठमाडौँ । ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ । रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपियाँ घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम

श्रम स्वीकृति

जापानमा श्रम अनुमति खुलेको झुठो ठहर

काठमाडौँ । केही म्यानपावर कम्पनीले विभिन्न पत्रपत्रिकामा जापानमा कामदार पठाउन श्रम अनुमति खुलेको विज्ञापन गरे पनि सरकारले  कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ । वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक रोजगार विभागले यस्तो

मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै

काठमाडौँ । दलालहरुले नयाँ नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले भने,  “रोकथामका लागि हामीले अपनाउने उपाय भन्दा दलाल सधै एक कदम अगाडि हुने भएकाले पनि रोकथाममा जटिलता आएको छ ।”

ज्येष्ठ नागरिक र असक्त यात्रुलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

काठमाडौँ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष अशोक राईले जानकारी दिए । छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक,

महालेखा नियन्त्रकको कार्यालयमा तालाबन्दी

काठमाडौँ । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ प्रति आपत्ति जनाउँदै आन्दोलनरत लेखा समूहका कर्मचारीहरुले महालेखा नियन्त्रक कार्यालयमा २ घण्टा तालाबन्दी गरेका छन् । लेखा अधिकृत तुलसीराम बस्नेतका अनुसार संघीय सरकार मातहत आफूहरुलाई परिचालन गर्ने व्यवस्था गर्न सरकारसँग पहल गरिदिन आग्रह गर्दै लेखा समूहका कर्मचारीहरुले काठमाडौंस्थित महालेखा

सिद्धार्थ बैंकलाई ऋणपत्र बेच्न मुस्किल

काठमाडौँ ।  बैंकहरुले निष्कासन गरेको ऋणपत्र बेचिन मुस्किल परेको छ । हाल ऋणपत्र निष्कासन गरिरहेका विभिन्न बैंकहरुमध्ये सात वर्षे ऋणपत्र निष्कासन गरेको सिद्धार्थ बैंकलाई ऋणपत्र बेच्न अझै मुस्किल परेको छ । सिद्धार्थको साढे १० प्रतिशत व्याजदरको ऋणपत्रमा आवेदन कम परेको छ । ऋणपत्र निष्कासन भएकै बेला व्यक्तिगत मुद्दतीमा

मलेसिया रिटर्नी समाजको सामुहिक प्रयासमा लगानीको लागि भेला

काठमाडौँ । जनबरी १ मा मलेसियामा रोजगारी गरेर फर्किएका नेपालीहरुको भेला काठमाडौंमा हुने भएको छ । भेलामा मलेसियाबाट फर्किएकाहरुका बीचमा सामुहिक लगानीको खोजी गर्ने उदेश्य राखिएको छ । मलेसिया रिटर्नी समाज नेपालद्वारा आयोजना हुन लागेको सो भेलाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियन्ता

भूकम्प पीडितलाई बैंकहरुले शुन्य ब्याजदरमा ऋण दिन थाले

काठमाडौँ । भूकम्प पीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराएको छ । त्यस्तो कर्जा उपभोग गर्ने बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितबाट दुई प्रतिशतमात्रै व्याज लिन पाउनेछन् । केन्द्रीय बैंकले