sotokan_karate

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि, विदेशीसहित एक हजारले खेल्ने

काठमाडौंः नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए)को आयोजनामा दसौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । यसमा पुरुष र महिला गरी करिब एक हजार खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र मलेसियाको

दुई खेल बाँकी छँदै चेल्सीलाई छैटौंपटक इङ्लिस प्रिमियर लिगको उपाधि

एजेन्सी: मिची बाट्सहुईले ८२ मिनेटमा गरेको निर्णायक गोलका कारण वेष्ट ब्रुमलाई १–० ले पराजित गर्दै चेल्सीले दुई खेल खेल्न बाँकी छँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

आइपियलमा पञ्जाबले खडा गर्यो हालसम्मकै उच्च स्कोर, मुम्बई ६ रनले पराजित

एजेन्सी: जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्न संघर्षरत किङ्गस इलेभेन पञ्जाबले गयराती भएको खेलमा पंजावले यो सिजन कुनै पनि टोलीले बनाएको यो सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको छ ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर बन्यो

पोखराः पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

फाइल फोटो

धनगढी प्रमियर लिगको उपाधी चौराहलाई

काठमाडौंः धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।

बालाजु लायन्स र लियोबीच मैत्रीपूर्ण फुटशल

काठमाडौंः ‘समाज सेवाका लागि स्वस्थ जीवन’ भन्ने नारासहित लायन्स क्लब अफ बालाजु र लियो क्लब अफ बालाजुबीच नयाँ वर्ष २०७४ को अवसर पारेर मैत्रीपूर्ण फुटशल खेल सम्पन्न भएको छ ।

डीपीएलको सातौं दिनमा अाइपुग्दा रुपन्देही च्यालेन्जर्स अंक तालिकाको शिर्ष स्थानमा

कैलाली : धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले लगातार चौथो जित हासिल गरेसँगै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

डिपिएलमा विराटनगर किङ्स र धनगढी चौराहा विजयी

धनगढीः ‘धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत शनिबार भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् । पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले हरायो ।

डिपिएलमा कञ्चनपुर आइकोनिकको पहिलो जित, पारस नेतृत्व चौराहा ११ रनले पराजित

काठमाडौं: धनगढीमा जारी प्रिमियर लिग क्रिकेट डिपिएलमा धनगढी टिम चौराहालाई ११ रनले हराउँदै कञ्चनपुर आइकोनिकले आफ्नो पहिलो जित हासिल गरेको छ।