रोनाल्डोले उत्कृष्ट खेलाडीमा ‘ग्लोब सकर अवार्ड’ हात पारे

काठमाडौँ । बिहीबार राति युएईको दुबइमा भएको समारोहमा पोर्चुगिज तथा युभेन्टसका स्टार स्टिक्रियानो रोनाल्डोले सन् २०१८ को उत्कृष्ट खेलाडी हुँदै ‘ग्लोब सकर अवार्ड  जितेका छन् । रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारेका हुन् । यस्तै रोनाल्डोले सन् २०१८ को उत्कृष्ट

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार

मेस्सी र रोनाल्डो विवादमा

काठमाडौँ । फुटबल क्षेत्रका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी र पोर्चुगिज सुपरस्टार क्रिस्टीयानो रोनाल्डोमध्ये को नम्बर एक भन्ने विवाद बढेको लामो समय भयो  । रुस विश्व कपदेखि ब्यालोन डि’ओर अवार्ड सम्म मेस्सी र रोनाल्डोबीचको होडबाजी झनै उत्कर्षमा पुग्यो । पाँच पाँच पटक ब्यालोन डि’ओर जितेका

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी

काठमाडौँ । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी भएको छ । अस्ट्रेलियाको मेलवर्नमा आज भएको पाँचौ दिनको खेलमा भारतले अष्ट्रेलियाले बाँकी दुई विकेट लिएपछि  विजयी भएको हो। पहिलो पालोमा ४३७ रन बनाएको भारतले अष्ट्रेलियालाई १५१ रनमा रोकेको थियो । पहिलो पालोमा २९२

बिग ब्यास क्रिकेट लिगमा सन्दीपले लिए सर्वाधिक विकेट

काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडी भएका छन् । मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएसँगै प्रतियोगितामा ७ विकेट लिएका सन्दिप सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् । टस

sotokan_karate

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि, विदेशीसहित एक हजारले खेल्ने

काठमाडौंः नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए)को आयोजनामा दसौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । यसमा पुरुष र महिला गरी करिब एक हजार खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र मलेसियाको

दुई खेल बाँकी छँदै चेल्सीलाई छैटौंपटक इङ्लिस प्रिमियर लिगको उपाधि

एजेन्सी: मिची बाट्सहुईले ८२ मिनेटमा गरेको निर्णायक गोलका कारण वेष्ट ब्रुमलाई १–० ले पराजित गर्दै चेल्सीले दुई खेल खेल्न बाँकी छँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

आइपियलमा पञ्जाबले खडा गर्यो हालसम्मकै उच्च स्कोर, मुम्बई ६ रनले पराजित

एजेन्सी: जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्न संघर्षरत किङ्गस इलेभेन पञ्जाबले गयराती भएको खेलमा पंजावले यो सिजन कुनै पनि टोलीले बनाएको यो सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको छ ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर बन्यो

पोखराः पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

फाइल फोटो

धनगढी प्रमियर लिगको उपाधी चौराहलाई

काठमाडौंः धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।