पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपियाँ घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम

आयाल निगमको जग्गा खरिद प्रक्रिया अनियमितता हेर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं । संसदको लेखा समितिले नेपाल आयल निगमले पेट्रोल भण्डारणका लागि जग्गा किन्दा आर्थिक हिनामिना गरेको ठहर गरेको छ । समितिको शुक्रबारको बैठकले यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको छ । लेखा समितिले गरेको छानविनमा आयल निमगका अधिकारीले टेण्डरको