काठमाडौंः इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्जले परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र प्याबिलियन ग्रुपको सहकार्यमा भारतको नयाँ दिल्लीमा नेपाल हेर्ने गैरआवासीय राजदूतहरुलाई लक्षित गरेर कुटनीतिक सम्वन्ध भएका मुलुकहरुसँग आर्थिक सम्वन्ध विस्तारबारे छलफल भएको छ ।
Tag: प्रवास
बेलायतको ‘सेटलमेन्ट भिषा’ प्रक्रिया अव नेपालबाटै
काठमाडौँ: बेलायत सरकारले जारि गर्ने सेटलमेन्ट भिषा अव यूकेको सेफिल्डबाटै जारी गर्ने भएको छ ।
अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन हुँदै
काठमाडौँ: नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ ।
लण्डन दूतावासका कर्मचारी भन्छन– आरजुलाई स्याहार्दैमा हैरान भैयो
काठमाडौंः साँसदसमेत रहेकी काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा दुई महिनादेखि लण्डन दूतावास नछोड्दा दूतावासका कर्मचारीहरु आजित भएका छन् ।
आरजुले लण्डन दूतावास छोडिन, बल्ल हल्का भयो– कर्मचारीहरु
काठमाडौंः झण्डै दुई महिनाको लण्डन बसाईपछि आरजु राणा देउवा लण्डनबाट जेनेभा सरेकी छन् । छोरो भेटन भनेर लण्डन पुगेकी आरजुले दूतावासकै कर्मचारीदेखि स्थानीय नेपालीहरुले आलोचना गरेपछि त्यहाँस्थित नेपाली दूतावास छोडेर जेनेभा जान बाध्य भएकी हुन ।
आफ्नो सीप र ज्ञान हस्तान्तरण गर्न थाइल्याण्डका नेपाली विज्ञ एवं व्यवसायी तयार
बैंककः थाइल्याण्डमा रहेका नेपाली पेशाकर्मी, शिक्षाकर्मी, व्यवासायीहरुले मातृभूमि नेपालमा आफूले सिकेको सीपलाई संगठित र स्वयेच्छिकरुपमा हस्तान्तरण गर्न तयार भएका छन् ।
प्रकोप व्यवस्थापन विज्ञहरुले अष्ट्रेलियामा भने- नेपालमा भूकम्पीय जोखिम टरेको छैन
व्रिसवेन (अष्ट्रेलिया): प्रकोप व्यवस्थापन विज्ञहरुले नेपालको भूकम्पको जोखिम जहिल्यै पनि रहेकोले सरकार, सरोकारवाला निकाय एवं संस्था र सर्वसाधारणले जहिल्यै सजगता अपनाउनु जरुरी रहेको बताएका छन् ।
जापानका प्रवासी नेपालीले अब नेपाली उत्पादन प्रयोग गर्ने
काठमाडौंः नेपाली उत्पादन जापानमा प्रवर्द्धन गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानबीच सम्झौता भएको छ । जापान भ्रमणमा रहेका उद्योगमन्त्री नविन्द्रराज जोशीसँग संघले त्यस्तो प्रतिवद्धता गरेको हो ।
कतारमा दुई सय २० कामदार अलपत्र: ‘तलबको त के कुरा, दैनिक छाक टार्न पनि गार्हो’
काठमाडौं: कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् ।
गोर्खाल्याण्डको आन्दोलन कमजोर बनाउन दार्जिलिङको विखण्डन
काठमाडौंः दशकौंदेखि भारतका नेपाली भाषीहरुले गोर्खाल्याण्डको आन्दोलनको आन्दोलन अघि बढिरहेको बेला भारतको पश्चिम बंगाल सरकारले दार्जिलिङबाट छुट्टाएर कालिम्पोङलाई छुट्टै जिल्ला बनाएको छ ।
अठ्ठाइस नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड प्राप्त
काठमाडौँः नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ
ब्रिटिस साम्राज्यका लागि ज्यान गुमाएका ६० हजारको सम्झनामा विशाल ‘गोरखा स्मारक पार्क’ बनाइने
काठमाडौंः गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायसी साम्राज्यका लागि विभिन्न क्षेत्रीय युद्धहरुमा आफ्नो जीवन गुमाएका ६० हजार भन्दा बढि गोरखा सैनिकहरुको सम्झनामा गोरखा स्मारक पार्क निर्माण लागि सहयोग गर्न संसद र सरकारसँग माग गरेको छ ।