रोनाल्डोले उत्कृष्ट खेलाडीमा ‘ग्लोब सकर अवार्ड’ हात पारे

काठमाडौँ । बिहीबार राति युएईको दुबइमा भएको समारोहमा पोर्चुगिज तथा युभेन्टसका स्टार स्टिक्रियानो रोनाल्डोले सन् २०१८ को उत्कृष्ट खेलाडी हुँदै ‘ग्लोब सकर अवार्ड  जितेका छन् । रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारेका हुन् । यस्तै रोनाल्डोले सन् २०१८ को उत्कृष्ट

u-23-football

एएफसी यू-२३ च्याम्पियनशीपको तयारी खेलमा नेपालले बंगलादेशलाई हरायो

काठमाडौंः तेइस बर्ष मुनिको एएफसी यू २३ च्याम्पियनशीप तयारीका लागि मंगलबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा कप्तान एवं स्ट्राइकर बिमल घर्तीमगरको गोलको सहयोगमा नेपालले बंगलादेशलाई एक शून्य गोल अन्तरले पराजित

football

सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

काठमाडौंः फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए । उनले निजी

Qatar

कतार सङ्कट समाधानको बाटो निस्किएन, विश्वकप फुटबल के होला ?

काठमाडौंः पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा । तर यतिखेरको अन्योलको पृष्ठभूमि भने बेग्लै छ । उसँग गल्फ क्षेत्रका

tata_car_celebrities

नेपाली सेलिब्रेटीहरुको रोजाईमा टाटाका कारहरु

काठमाडौंः नेपाली सेलिब्रेटीहरुको रोजाईमा टाटाका कारहरु पर्न थालेका छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बादेखि नेपाल राष्ट्रिय फुटबल संघका पूर्वकप्तान हरि खड्का, नायिका प्रियंका कार्की, नेपाल राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्लले टाटाको कार किनेका छन् । पूर्व मिस नेपाल सुब्बाले टाटाको