२८ हजार विधार्थीको आँखा जाँच

काठमाडौँ ।  मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विधार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजार विधार्थीको निःशुल्क