kp_oli

ओलीले प्रचण्डलाई प्रश्न गर्दै भने- के तिम्रो छोरा समाजसेवी नै हुन ?

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी ओलीले गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएको मानपदवी र पदक वितरणको आलोचना र व्याङ्ग्य गरेका छन् । काठमाडौंको विजय सभालाई सम्बोधन गर्दै मंगलबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाललाई सुप्रबल जनसेवाश्री मानपदवी प्रदान गरिएकोमा आश्चर्य प्रकट गरे

KP_oli_sher_bdr

एमालेको शतक पूरा, काँग्रेस पछ्याउँदै, माओवादी अर्धशतक बनाउने तयारीमा

काठमाडौंः दुई दशकपछि वैशाख ३१ गते भएको स्थानीय निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचनमा शुक्रबारसम्म २४५ स्थानको नजिता आएको छ । जसअनुसार विपक्षी दल एमालेले अग्रता लिँदै एकसय नगर तथा गाउँपालिकाको नेतृत्व लिन सफल भएको छ । राष्ट्रियताको मुद्दाहरुलाई पछिल्ला समयमा निकै अडान लिँदै आएको

Congress_meeting

चुनावमा अपेक्षित परिणाम नआएकोमा कांग्रेस चिन्तित, देउवाको सत्तारोहणबारे छलफल

काठमाडौंः नेपाली कांग्रेसले पहिलो चरणको स्थानीय चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले चुनावको समीक्षा गरेको हो । बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा

स्थानीय निर्वाचनको लागि आज तीन प्रदेशमा मतदान प्रक्रिया सुरु

काठमाडौँ: सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अहिले ७ बजेदेखि सुरु भएको छ ।

शीर्षस्थ नेताहरु को कहाँबाट पहिलो चरणमा मतदान गर्दैछन्?

काठमाडौँ: स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै छन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ ।

निर्वाचन विथाल्ने दिवा सपना नदेख्न गृह सचिवको चेतावनी

काठमाडौं: गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको स्पष्ट पारेका छन् ।

फाइल फोटो

माओवादी केन्द्रका राप्ति नगरपालिकाका वडा अध्यक्षका उम्मेदवारको अपहरण

चितवन: माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।

महन्थ ठाकुरले घृणित काम गरे, यो घटिया षड्यन्त्र होः उपेन्द्र यादव

काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर बाहिर प्रचार भएको विषयलाई लिएर यसलाई घृणित कार्यको संज्ञा दिएका छन् ।

फाईल फोटो

राष्ट्रपति भण्डारी बैङ्कक र श्रीलङ्का प्रस्थान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरेकी छिन् ।

मुलुकको राजनीति भरतपुरमा केन्द्रित, रेणुले हारे सत्ता समीकरण उल्टिनसक्ने

भरतपुरः प्रमुख दलहरुको राजनीतिक केन्द्र चितवन बनिरहेको बेला बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौति दिन एमाले अध्यक्ष केपी ओली पनि चितवन आइपुगेका छन् ।

रेणुलाई जिताउन दाहालले देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्दै ‘जय नेपाल’ भने

भरतपुरः काँग्रेस र माओवादीका नेताद्धय शेरबहादुर देउवा र पुष्पकमल दाहालले एउटै मञ्चबाट भरतपुर नगरपालिकाका साझा उम्मेद्वारहरुलाई भोट मागेका छन् । काठमाडौंबाट सँगै जहाज चढेर आएका देउवा र दाहालले दुई पार्टीबीच तालमेलमा उठाइएका उम्मेदवारलाई जिताउन एउटै मञ्चबाट आह्वानसमेत गरे ।