bidhut-line

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

काठमाडौंः आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार एक सय ३७ मेगावाट पुग्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९/४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरीकरण,

nepal_electricity

वर्षाका कारण विद्युत कटौति गर्नुपरेको विद्युत प्राधिकरणको दावी

काठमाडौंः वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या पैदा भएको छ । मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले विद्युत्भार कटौती नै गरियो कि भनेर आशङ्का नगर्न आग्रह गरेको छ ।

hydro_power

सात बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

काठमाडौंः सरकारले सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई बजेटमा पनि राखेको छ । यसअघि उर्जामन्त्री जनार्दन शर्माले पनि सरकारको उक्त लक्ष्य हुने बताएका थिए । अर्थमन्त्री कृष्णबहादुर महराले आम नेपालीको लगानी, विदेशमा बसेका नेपालीहरुको लगानी, सुरक्षा निकायसँग रहेको कोषको समेत