bidhut-line

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

काठमाडौंः आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार एक सय ३७ मेगावाट पुग्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९/४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरीकरण,