फाइल फोटो

सेयर कारोबारमा सुस्तता, नेप्सेमा एकल अंकको सुधार

काठमाडौंः सेयर बजारको कारोबारमा सुस्तता आएको छ । अघिल्ला साताहरुमा एक अर्ब रुपियाँभन्दा बढिको कारोबार भएकोमा यो साता भने ह्वात्तै कारोबार घटेको छ ।

साताको सेयर बजार: नेप्से र कारोबार दुवै ओरालो

काठमाडौंः यस साता सेयर बजार परिसुचक नेप्से १७ दशमलव ४४ अंकले घटेर एक हजार ६५३ दशमलव १८ अंकमा आइपुगेको छ भने कारोबार रकम ४० दशमलव २६ प्रतिशत घटेर तिन अर्ब ४० करोड रुपियाँको मात्रै कारोबार भएको छ ।

ipo

मध्य भोटेकोसीको दुई करोड ९० लाख कित्ता साधारण सेयर आगामी वर्ष

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

फाइल फोटो

सेयर बजारमा सामान्य सुधार, होटल समूह भने गिरावटै

काठमाडौंः सेयर बजारमा मंगलबार सामान्य सुधार भएको छ । आइतबार भारी अंकले ओर्लिएको नेप्से परिसुचक आज भने सात दशमलव ५५ अंकले उक्लिएको छ । कारोबार रकममा पनि आइतबारभन्दा केही वृद्धि भएको छ ।

share_bazar

साताको सुरुवात उत्साहजनक हुन सकेन, नेप्से करिव २० अंकले ओर्लियो

काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजार उत्साहजनक हुन सकेन । आज नेप्से करिव २० अंकले ओर्लिएर एक हजार ६५० दशमलव ७८ विन्दुमा आइपुगेको छ ।

ज्योति विकास र फर्स्ट माइक्रोफाइनान्सको हकप्रद सेयर जारी हुँदै

काठमाडौं: ज्योति विकास बैंक र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले वैशाख २८ गतेबाट हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेका छन्।

राजनीतिक सहमतिको प्रभाव सेयर बजारमा, नेप्से ३५ अंकले उक्लियो

काठमाडौंः साताको पहिलो दिन आइतबार सेयर बजारमा मधेसी मोर्चासँग भएको राजनीतिक सहमतिको सकारात्मक प्रभाव देखिएको छ । सेयर बजार परिसुचक नेप्से ३५ अंकले उक्लिएको छ ।

nepse

यो साता नेप्सेमा १५ कम्पनीको दुई करोड ४४ लाख कित्ता सेयर सुचीकृत

काठमाडौंः यो साता नेपाल स्टक एक्सचेन्जमा १५ कम्पनीको दुई करोड ४४ लाख २५ हजार ७४४ कित्ता सेयर सुचीकृत भएको छ । यति ठूलो परिणाममा सेयरहरु सुचीकृत भएको यो हप्ता हो । यसमा सबैभन्दा बढि नेपाल एसबिआई बैंकको एक करोड आठ लाख ८९ हजार कित्ता बोनस सेयर छ ।

नेपाल बैंक र सिद्धार्थ डेभलपमेन्टको हकप्रद शेयर निष्कासन, जेठ १० गतेसम्म आवेदन दिन पाईने

काठमाडौँ:नेपाल बैंक लिमिटेड र सिद्धार्थ डेभलपमेन्ट बैंकले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छन् । नेपाल बैंकले एक सय मूल्य अंकित एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद निष्कासन गरेको हो ।

share-Market-rising

सेयर बजारको गिरावट उल्टिएर नेप्सेमा झण्डै ५० अंकको सुधार

काठमाडौंः यस साता आइतबार र मंगलबार भारी मात्रामा भएको सेयर बजारको गिरावट बुधबार भने उल्टिएको छ । आज नेप्से झण्डै ५० अंकले सुधार भई एक हजार ६६२ नाघेको छ ।