आफूहरुको करोडौं रुपियाँ ठगेको भन्दै राजेन्द्र खेतानलाई पक्राउ गर्न वितरकहरुको माग

काठमाडौंः पटक पटक विवादमा पर्दै आएका व्यवसायी राजेन्द्र खेतानसहित प्रेमप्रकाश खेतान र चन्द्रप्रकाश खेतानले आफै उद्योग बन्द गरेर बैंक धरौटीवापतको आफूहरुको करोडौं रुपियाँ फिर्ता नगरी गठी गरेको भन्दै वितरकहरुले उनीहरुलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।

भारतीय वित्तमन्त्री भन्छन् -वैध पाँच सय र हजारका भारु साटिन्छन्

काठमाडौँ : नेपाल लगानी सम्मेलन-२०१७ मा भाग लिन आएका भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा रहेका ५ सय र एक हजारका प्रतिबन्धित भारतीय नोट छिट्टै साटिने बताएका छन् ।

कर्मचारीलाई स्वेच्छिक अवकास दिन नेसनल ट्रेडिङले ५० रोपनी जग्गा आयल निगमलाई बेच्ने

काठमाडौं : तेल भण्डारणको क्षमाता बढाउन भन्दै नेपाल आयल निगम केन्द्रिय कार्यालयले काठमाडौँको टेकुमा अवस्थित नेसनल ट्रेडिङ लिमिटेको ५० रोपनी जग्गा खरिद गर्ने तयारी गरेको छ ।

‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’

पोखराः ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ नाराका साथ शनिबारदेखि बेगनास तालको किनारामा तेस्रो माछा महोत्सव सुरु भएको छ । लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनले यो तीनदिने महोत्सव आयोजना गरेको हो ।

वीरगन्ज घन्टाघर वरपर चल्यो डोजर, तरकारी ब्यापारीको टहरा भत्काइयो

वीरगन्ज : लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरा डोजर लगाइ उपमहानगरपालिकाले आज बिहान भत्काएको छ ।

उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै सस्तो

काठमाडौं : काठमाडौं उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै न्यून छ । उपत्यका वरपरका जिल्लामा उत्पादन बढेको र भारतबाट भित्रने तरकारीको परिमाण बढेपछि आपूर्ति उच्च भएका कारण मूल्य घटेको हो ।

हेयर एन शान्तिको शाखा नेपालमा पनि

काठमाडौंः हेयर एन शान्ति नामक यूनिसेक्स सलुनले आफ्नो पहिलो मल्टिनेशनल शाखा काठमाडौंमा सुरु गरेको छ । गएको शुक्रबार एक कार्यक्रमबीच शाखाको मिस नेपाल अस्मी श्रेष्ठले उद्घाटन गरिन ।

सौन्दर्य मेला त्रिपुरेश्वरको वल्ड ट्रेड सेन्टरमा सुरु, सुन्दरताका पारखीहरुलाई निम्तो

काठमाडौंः राजधानीको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा दोस्रो सौन्दर्य मेला सुरु भएको छ । सौन्दर्यकला व्यवसायी संघले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा मेला आयोजना गरेको हो ।

‘ललितपुर मोवाइल एक्स्पो’को वृहत तयारी, नौ दिने एक्स्पोका यस्ता छन् उपहार योजना

ललितपुरः ललितपुरको केन्द्र भागमा रहेको लगनखेलस्थित ललितपुर मलमा यस बर्ष पनि ललितपुर मोवाइल एक्स्पो आयोजना गरिने भएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक्स्पो आयोजना गर्न लागेको हो ।

जुत्ता चप्पलको ‘बिग सेल’ मेला माघ ९ गतेसम्म चल्ने

काठमाडौंः नेपाली जुत्ता घरको आयोजनामा भृकुटीमण्डपको प्रदर्शनीस्थलमा भइरहेको ‘बिग सेल’ मेलाको अवधि माघ ९ गतेसम्म लम्ब्याइएको छ । गत पुस १४ गतेदेखि सुरु भएको मेलामा उपभोक्ताको रुची कायमै रहेकाले समथ थप गरिएको आयोजकको भनाई छ ।

मिति सकिएको सामान बेच्नेलाई जेल हाल्छु –बोहरा

काठमाडौंः गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको नैसर्गिक अधिकारको संरक्षण र सम्वद्र्धन गर्न उपभोक्ता संरक्षणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्नुपर्ने भएको छ ।