rara-mart

रारामार्ट अनलाइन सपिङ नेपालमा पनि, एक लाख रुपियाँसम्मको बीमा सुविधा

काठमाडौं । अनलाईन सपिङ रारामार्ट डट्कमले पहिलो पटक स्वास्थ्य बीमासहितको नयाँ प्याकेस सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रारा इन्कर्पोरेशन नेपाल प्रालिले ‘सपिङ पनि, निःशुल्क स्वास्थ्य बीमा पनि’ कार्यक्रम सार्वजनिक गरेको हो । नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरु भएको रारामार्ट

Subishu-fire

बालुवाटारस्थित सुविसुको मुख्य कार्यालयमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । आज बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  प्रहरीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो । भीषण आगलागी

Sasto-deal

ई–कमर्स कम्पनी सस्तोडीलको ‘कर्मचारी स्टक स्वामित्व योजना’

काठमाडौं । नेपाली ई– कमर्स छेत्रको एक कम्पनी सस्तोडील डट् कमले कर्मचारी स्टक स्वामित्व योजना आरम्भ गरेको छ । नेपाली ई–कमर्स सन्दर्भमा यो पहिले तथा हाल सम्मको एक मात्र कम्पनी हो । विगत तीन वर्षदेखि कम्पनीमा कार्यरत कर्मचारीहरु यस योजनामा सहभागी हुन सक्नेछन्

वर्ल्डलिंकको हरेक टीभीमा यूट्युब अफर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले अब हरेक टीभीमा यूट्युब नामक अफर ल्याएको छ । यसअनुसार उपभोक्तालाई ठूलो पर्दामा यूट्युब हेर्ने अवसर प्राप्त हुने वर्ल्डलिंकले जनाएको छ । कुनै पनि टिभीको ठूलो पर्दामा यूट्युब हेर्नेहरुको इच्छालाई ध्यानमा राख्दै कम्पनीले यस्तो अफर ल्याएको हो

इन्टरनेट सेवा प्रदायक

इन्टरनेटको शुल्क नबढाउने सरकारको निर्णय, जनतालाई राहत

काठमाडौं । सरकारले इन्टरनेटको शुल्क बढ्न नदिने निर्णय गरेको छ । असार ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले इन्टरनेटको शुल्क नबढाउने निर्णय गरेको हो । सरकारले दूरसञ्चार नियमावली संसोधन मार्फत १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क समायोजनाका साथै सेवा प्रदायकलाई सहुलियत दिने निर्णय गरेको

टेलिकमको एफटीटीएचमा अब थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट

you-tube

अब युट्युबमा भिडियो नहेरी गीतमात्र सुन्न पाइने, डाटा पनि कम खर्च हुने

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले प्रयोगकर्ताका लागि भिडियो नहेरी गित सुन्न मिल्ने नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि

it-information-technology-info-tech

सैनामैना नगरपालिकाद्धारा सूचना प्रविधिका डिजिटल उपकरण वितरण

रुपन्देही । सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ । रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप,

अरुले बढाएपनि नेपाल टेलिकमले इन्टरनेट शूल्क नबढाउने

काठमाडौं । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय बुधबारदेखि कार्यान्वयनमा ल्याएपनि नेपाल टेलिकमले भने इन्टरनेटको शुल्क नबढाउने भएको छ । नेपाल सरकारले यस्तो व्यवस्था ल्याए पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल दर नबढाएको

tiktok

टिकटक भिडियो बनाउँदा तालमा खसेर एक युवकको ज्यान गयो

काठमाडौं । पछिल्लो समय टिकटक निकै लोकप्रिय भएसँगै यसले जोखिम पनि उत्तिकै निम्त्याएको छ ।  टिकटकको क्रेजले पछिल्लो पटक एकजनाको ज्यान लिएको छ । भारतमा टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर उनको मृत्यु भएको छ । बुधबार भारतको हैदराद मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा

See-result

एसईईको नतिजा नेपाल टेलिकमको सेवामार्फत मोबाईलबाटै हेर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । नेपाल टेलिकमले सदा झैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट see पछि संकेत नम्बर टाइप

online

जाजरकोटको मालपोत कार्यालयमा पनि अनलाइन सेवा सुचारु

काठमाडौं । मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो । अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै