orient-electronics-brand-nepal

विश्वको लोकप्रिय इलेक्ट्रोनिक ब्राण्ड ‘ओरिएन्ट’ चौधरी समूहले भित्रायो

काठमाडौं । चौधरी समूहअन्तर्गतको इओएल प्रालि आधिकारिक बितरक बन्दै अन्तर्राष्ट्रिय बजारमा स्थापित ‘ओरिएन्ट’ इलेक्ट्रिक उत्पादनहरु नेपालीमा भित्राइएको छ । हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलहरुको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलइडी बल्ब, छ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको

नेपालसहित दक्षिण एसिया क्षेत्र साइबर आक्रमणको उच्च जोखिममाः वल्र्ड इकोनोमिक फोरम

नेपालसहित दक्षिण एसिया क्षेत्र साइबर आक्रमणको उच्च जोखिममाः वर्ल्ड इकोनोमिक फोरम

काठमाडौं । नेपालसहित दक्षिण एसियाली क्षेत्रमा साइबर आक्रमणको जोखिम बढेको छ । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)ले हालै प्रकाशित गरेको एक रिपोर्टले नेपाल सहित दक्षिण एसियाली क्षेत्रमा व्यापार गर्दा साइबर आक्रमणलाई सबैभन्दा ठूलो र डरलाग्दो जोखिमको रुप लिएको हो । फोरमको रिपोर्टका

त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा

CG

सिजीको दशै तिहार योजनामा अपेक्षाभन्दा धेरै प्रगति

काठमाडौं । इलेक्ट्रोनिक्स सामानहरुको लोकप्रिय ब्राण्ड सिजीले दशैं तथा तिहार पर्वलाई लक्षित गरी ल्याएको आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना करिव सम्पन्न भएको छ । यस योजनामा देश भरका विभिन्न क्षेत्रका मानिसहरुको ठूलो संलग्नता रहेको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । योजनामा अपेक्षाभन्दा

iphone-xs-xsmax-xr-nepal

एप्पलको नयाँ उत्पादनहरु आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर अब नेपालमा

काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले यही आउँदो मंसिर ७ गतेदेखि एप्पलको नयाँ उत्पादन आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर बिक्री सुरु गर्ने भएको छ । आइफोन एक्सआर ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने

सम्मेलन

ह्याकर सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदै, लाइभ ह्याकिङ मुख्य आकर्षण

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ । यही मंसिर ६ र ७ गते काठमाडौंमा हुन गइरहेको सम्मेलन विश्वकै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालिन सम्मेलन हो । सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक

क्यान इन्फोटेक

क्यान इन्फोटेक पुसमा, पाँच करोडको कारोवार हुने अपेक्षा

विराटनगर । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) मोरङ शाखाले पुस १९ गतेदेखि ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ । क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ । क्यान मोरङका अध्यक्ष राजनप्रसाद यादवले

मोबाइल सेवा

एनसेलको भन्दा नेपाल टेलिकमको मोबाइल सेवा गुणस्तरीय भएको पुष्टि

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनीको तुलनामा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको मोबाइल सेवा उत्कृष्ट रहेको एक अध्यानले देखाएको छ । नेपाल दुरसंचार प्राधिकरणले हालै गरेको एक अध्यनमा यस्तो देखिएको हो । प्राधिकरणले चारवटा मापदण्ड बनाएर गरेको अध्ययनमा टेलिकमको सेवा उत्कृष्ट पाइएको

cg-winter-products

जाडोका लागि उपयोगी सिजीका सामानहरु बजारमा

काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोका लागि उपोयोगी घरायसी सामानहरु बजारमा ल्याएको छ । सिजीले जाडो सिजनका लागि नयाँ सामग्रीहरु ल्याएको जनाएको छ । सिजीले नुहाउनको लागि इलेक्ट्रिक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर (जसमा तातो र चिसो पानी

सामसङको फ्लिप फोन चीनमा सार्वजनिक, तीन लाख बढी पर्ने फोनका विशेषता यस्ता छन्

दक्षिण कोरियाली कम्पनी सामसङले गत हप्ता मात्र आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो र अब कम्पनीले आफ्नो फ्लिप फोन डब्लू २०१८ चीनमा सार्वजनिक गरेको छ । सामसङले गत वर्ष पनि फ्लिप फोन डब्लू २०१८  सार्वजनिक गरेको थियो तर नयाँ फोनमा पहिलेको तुलनामा  उत्कृष्ट प्रोसेसर

lg-tv-uhd

एलजीले ७५ इन्चको युएचडी टिभी नेपाली बजारमा, मूल्य नौ लाख ४१ हजार

काठमाडौं । एलजीले ७५ इन्चको युएचडी टिभी नेपाली बजारमा ल्याएको छ । यस टिभीमा क्वार्ड कोर प्रोसेसर, वेभओएस, अपरेटिङ सिस्टम, म्याजिक मोशन रिमोट कन्ट्रोल, फोरके यूएचडी डिस्प्ले, फोरके एक्टिभ एचडीआर, आइपीएस प्यानेल, थिंक अल जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । अल थिंक–इनाबल

syaomi-pocophone

श्याओमीको पोकोफोन एफवान पहिलो पटक नेपाली बजारमा

काठमाडौं । अन्तर्राष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ । श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउने जनाइएको छ । बुधबार सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन