face-app-warning

विज्ञ भन्छन्- बुढो देखिन फेसएप प्रयोग नगर्नुस्, पछुताउनुपर्ला

काठमाडौं । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ । फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन्

esewa

इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो, मर्चेन्टको संख्या २५ हजारभन्दा माथि

काठमाडौं । नेपालको लोकप्रिय पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको सो ब्राण्डले जनाएको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या तीब्ररूपमा बढ्दै गएको इसेवाको भनाई

samsung

सामसङको सर्भिस् सेन्टर ताम्राकार कम्प्लेक्सको तेश्रो तल्लामा

काठमाडौं । सामसङ नेपालले हालै काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो आधिकारिक सर्भिस् सेन्टर काठमाडौंको ताम्राकार कम्पेल्क्स मास्थानान्तरीत गरेको जनाएको

Khalti Wins Fintech

नेपाली स्टार्टअप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट फिनटेक इन्नोभेसन फन्ड

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजीविकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्तराष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । खल्तीसँगै एसिया

बुधबार एक्कासी आएको फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको समस्या समाधान

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सऐप झण्डै ८ घण्टाको गडबडी पश्चात् ठीक ठाउँमा आएको छ । बुधबार यसका यी सञ्जालहरुमा फोटो र भिडियोमा मुख्य समस्या देखिएका थिए । यी सञ्जाल पुरै बन्द नभएपनि बुधवार यसका केही फिचरहरुमा समस्या आएको थियो। राम्ररी

it-information-technology-info-tech

सुचना प्रविधिमार्फत लाखौं रोजगारी सिर्जना गर्ने कुरा

काठमाडौँ । सूचना प्रविधि (आइटी) क्षेत्रमा एकैसाथ लाखौँको रोजगारी सिर्जना गर्न सकिने आधार प्रस्तुत गर्दै प्रविधि क्षेत्रका जानकारले सूचना प्रविधिसम्बन्धी नियम कानूनलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ अन्तर्गतको ‘सूचना प्रविधि र रोजगार’ विषयको छलफलमा सहभागी वक्ताले

oppo

ओपोको पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्यामेरा प्रदर्शन

शाङघाइ, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शन गरेको छ । साथै, ओपो उपकरणकाबीच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्मविना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियल

indian_channels_

केवल टिभी सञ्चालकहरुको दादागिरी, उपभोक्तासँग पैसा लिएर च्यानल बन्द

काठमाडौं । उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रूपमा असुलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् । प्रतिनिधिसभामा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घन्टा प्रसारण बन्द गराएका हुन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय

fone-pay

‘फोन पे’मा मर्चेन्टको संख्या १० हजार नाघ्यो, ५० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध

काठमाडौं । नेपालको पहिलो र अग्रणी कम्पनी फोन–पे प्रालिले दशहजार मर्चेन्ट बनाउन आफू सफल भएको जनाएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक ५० हजार भन्दा धेरै कारोबार हुने गरेको भन्दै कम्पनीले फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका

ntc-trade-unions

सरकारले नेपाल टेलिकम डुबाउन लागेको भन्दै ट्रेड युनियनहरु हारगुहारमा

काठमाडौं । नेपाल टेलिकममा क्रियाशील ट्रेड युनियनहरुले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर सम्बन्धमा मन्त्रिपरिषदको यही जेठ १० गतेको निर्णयप्रति आपत्ति जनाएका छन् । सोमबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (आधिकारिक ट्रेड युनियन), नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल टेलिकम

ncell

एनसेलको फोरजी/एलटिई अब देशको हजारभन्दा बढी स्थानहरुमा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्न भन्दै देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानहरुमा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै

फेसबुक

फेसबुकले ६ महिनामा ३ अर्ब फेक अकाउन्ट बन्द गर्यो

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट