water-transpotation-nepal-pani-jahaj

पानी जहाज कार्यालयको उदघाटन गर्दै ओलीले भने– असंभव भन्नेहरुलाई देखाउँछौं

ललितपुर । प्रधानमन्त्री केपी ओलीले पनि ब्याङ्ग्यको विषय बन्दै आएको नेपालको आफ्नै पानी जहाज सञ्चालन गर्ने कुरा सरकारले आधार तयार गर्न थालेको छ । सरकारले पानी जहाज सञ्चालनका लागि बिहीबार कार्यालय खोलेको छ। प्रधानमन्त्री केपी ओलीले एकान्तकुनास्थित पानी जहाज कार्यालयको उद्घाटन गरे । कार्यालय

ipo

युनिभर्सल पावरले आइपीओ भर्ने म्याद थप्यो

काठमाडौं । युनिभर्सल पावर कम्पनीले यहि माघ २५ गतेदेखि बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने भर्ने म्याद थप गरेको छ । युनिभर्सलले पहिलो चरणमा सर्वसाधारणका लागि ८६ लाख ७४ हजार चार सय ९२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६

haxyau

हाच्छिउँ रोक्दा हुन्छ यस्तो खतरा

एजेन्सी । हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ ? इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए। साइन्स जर्नल बिएमजे केस रिपोर्टका अनुसार जब हाच्छिउँ रोक्ने कोसिस

कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गरेका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उनले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा

nebisangh-putla-dahan-pm-kp-oli

बिहानै नेविसंघले प्रधानमन्त्रीको यसरी पुत्ला जलायो (फोटो फिचर)

काठमाडौं । डा. गोविन्द केसीसँगको सम्झौताविपरित संसदबाट चिकित्सा शिक्षा विधेयक पास र आफ्ना कार्यकर्ताहरु पक्राउको विरोधमा आन्दोलित भएको नेपाल विद्यार्थी संघले आइतबार बिहान पशुपति क्याम्पस अगाडि प्रदर्शनसँगै र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्यो । प्रहरीकै अगाडि काँग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले पुत्ला जलाएको

सार्वजनिक स्कुल

सरकारी सुविधा लिनेका छोराछोरी सार्वजनिक स्कुलमै पढाउनुपर्ने

काठमाडौं । सरकारी कोषबाट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढ्नुपर्ने व्यवस्था गर्न सुझाव दिएको हो । त्यससम्बन्धी कानुनी

कर कार्यालय

राजश्व उठाउने लक्ष्य पुरा गर्न कर कार्यालय विद्यालयमा

चितवन। आन्तरिक राजश्व कार्यालय भरतपुरले राजश्व विभागबाट यही पुस मसान्तसम्मका लागि दिइएको छुट र सहुलियतका विषयमा विद्यार्थीको हातबाट पर्चामार्फत अभिभावकलाई जानकारी गराएको छ। चितवन र नवलपुर जिल्ला हेर्दै आएको कार्यालयले दुवै जिल्लाका अधिकांश विद्यालयमा पुगेर विद्यार्थीमार्फत अभिभावकलाई पर्चा पठाएको हो। कार्यालयका प्रमुख शुभप्रसाद

Samsung-electronics

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो

सियोल । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि

Sudhir-Basnet

सुधिर बस्नेतले ऋण मागे, समिति भन्छ- नदेउ है

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेण्टल को–अपरेटिभका प्रमुख सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन आग्रह गरेको छ । समितिले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यक्ति वा कुनै पनि सङ्घसंस्थालाई आर्थिक सहयोग नगर्न तथा नगराउन आग्रह गरेको हो

narc_nepal

भएका पनि पलायन हुने र नयाँ पदपूर्ति नहुँदा ‘नार्क’मा वैज्ञानिक सकिँदै

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् । कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् । जनशक्ति अभाव अरु प्राविधिक र

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार

pawan-pradhan

फरक किसिमको भुक्तानी सेवा ‘सेलपे’ बजारमा आउँदै, वालेटमा पैसा नहाली सोझै भुक्तानी गर्न मिल्ने

काठमाडौं । व्यवसायिक समूहआइएमएस समूहको भगिनी संस्था सेलकम प्रालिले ‘सेलपे’ ब्राण्डमा फरक किसिमको भुक्तानी सेवा सुरु गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले गत साता सेलकमलाई लाइसेन्स प्रदान गरेसँगै समूहले बृहतरुपमा यस सेवालाई अघि बढाउने तयारी गरेको हो । राष्ट्र बैंकबाट अनुमतिपाएको