Advertisement

काठमाडौं । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने एनसेल आजियटा लिमिटेडले जनाएको छ ।  आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्...

बेइजिङ । चीनको प्रमुख खाद्य व्यापारी कोफको कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक झोउ झेङलाई घूस लिएको, अनियमितता गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) ले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  एसपीपीले जारी गर...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १२ लाख ९५ हजार ६ सय ४२.३४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  एक लघुवित्त र एक बीमा कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  यसैक्रममा स्वरोजगार लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जाने संभावना बढेको बताएका छन् । भुक्तपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले चाँडै मध्यावधिको घोषणा हुनसक्ने सक्ने संकेत गरेका हुन् । लिङदेनले भने, ‘ ‘दल...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  उक्त सम्झौता पत्र...

काठमाडौं । सत्ता गठवन्धनलाई चुनौति दिँदै माधव नेपाल विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको विपक्षी दलहरूको बैठकमा १० साँसद रहेको सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पन...

काठमाडौं । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको...

काठमाडौं । सोलुखुम्बुको मध्ये दूधकोशी गाउँपालिका–५ स्थित महभीरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’मार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न आगामी असार ३ र ४ गते प्रतियोगिता हुन ल...

काठमाडौं । सरकारले संसदमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्शले प्रतिक्रिया दिएको छ ।  बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै चेम्बरले आगामी आर्थिक वर्षलाई आर्थिक मन्दीबाट निस्किएर अर्थ...

काठमाडौं । धादिङको धुनिबेसीमा अत्याधुनिक तथा देशकै सबैभन्दा ठूलो पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र उच्च गुणस्तरको पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न केबी एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको दावी गरेका छन् ।  बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलवार संसदमा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरुसँ...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् ।  आफ्नो पार्टीनिकट कार्यक्रममा बुधबार उनले सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ब...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताकाबीच बुधबार मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त अवसरमा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो ।  छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अव...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०-८१ को १० महिनामा ठूला र साना जीवन बीमा कम्पनीहरुले एक खर्ब २१ अर्ब ४६ करोड १४ लाख ७३ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  प्राधिकर...

काठमाडौं ।  चालु आर्थिक बर्ष चालु आर्थिक बर्ष २०८०-८१ को १० महिनामा ठूला र साना (लघु) निर्जीवन बीमा कम्पनीहरुले ३३ अर्ब ६ करोड ८७ लाख ५६ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो ...

काठमाडौं । यस वसन्त ऋतृमा आरोहण दलका सदस्य तथा क्लाइम्बिङ गाईड गरी ६ सय जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।  पर्यटन विभागको प्रारम्भिक तथ्याङ्क अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा मृत्यु र वेपत्ता भएका आरोहीहरू ८ जना छन् भने १ जना आरोहीको ल्होत्से आरोहणक...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्पन्ज आइरनमा कर बढाउने निर्णयमा कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर निर्णय नगरिएको दावी गरेका छन् ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर निर्णय भएको संकेत...

काठमाडौं । आगामी आव २०८१–८२ को बजेट सार्वजनिक भएको पहिलो दिनमै शेयर बजारमा निराशा छाएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो मंगलबार बजेट सार्वजनिक गरेका थिए । आशा जनाउने बजेट भनेर प्रतिक्रियाहरु आइरहँदा शेयर बजारमा भने निराशा देखिएको हो । यसले बजे...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको अवसरमा आज मे २९ तारिख सगरमाथा दिवसका मनाइँदै छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोेच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।  नेपालका तेन्जिङ न...

काठमाडौं । मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै एक तहको भन्सार सुविधा नदिए मेल्टिङ प्लान्ट चलाउन नसकिने चेतावनी दिएका छन् ।  नेपाल फलामे छड उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गरी बजेटमार्फत ...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् ।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर ...

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई अन्तर्राष्ट्रिय सगरमाथा सम्मान प्रदान गरिएको  छ ।  शेर्पालाई आज काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा सम्मानबाट सम्मानित गरिएको हो । उनलाई प्रधान...

काठमाडौं । होटल संघ नेपालले आव २०८१/८२ को राष्ट्रिय वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मूख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र ...

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।  सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर व...

काठमाडौँ । सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो । मे २१ मा सगरमाथाको चुचुरो नजिक भएको सो जामको समाचार बिबीसी, सीएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रशारण गरे । समाचारसँगै छापिएको ...