Advertisement

काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका ३ ठेगाना भई नागर्जुन नगरपालिका १ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटकको माध्यमबाट चिनजान भए...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आ...

रौतहट । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो ।  उनीहरुलाई...

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज तत्कालीन गृहमन्त्री रामबहादुर थाप...

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय स...

झापा । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजारबराबरको चोरी...

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।  हेड अफ एनसीबीम...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुन एक किलो अवैध सुन बरामद भएको छ । नयाँ दिल्लीबाट आएको एयर इन्डिगोमा उक्त सुन फेला परेको हो ।  विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार विशेष सुराकीका आधारमा जहाजको सिटमा एक किलो सुन बरामद गर्न सक्किए...

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका र प्रहरीको फरार सुचीमा रहेका व्यवसायी जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युर...

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राती जिल्लाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा ल...

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा बैंकिङ कसुरका सात हजार २८९ मुद्दा विभिन्न अदालतमा दर्ता गरेको छ ।  प्रहरीबाट प्राप्त माघ मसान्तसम्मको तथ्यांकअनुसार त्यस्ता मुद्दाको बिगो रकम १४ अर्ब ४६ करोड ४७ लाख रुपियाँ रहेको छ । ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्र...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रह...

महेन्द्रनगर । नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्म ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८–७९ मा मुगुको सोरु गाउँपालिका&n...

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा&n...

काठमाडौं । सत्र वर्षीय निमा रिन्जी शेर्पाले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका छन् ।  उनले अप्रिल १२ तारिखका दिन दिउँसोको १२ बजे तिर अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । उनले अन्नपूर्ण–१ को ...

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ ।  उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी ल...

सिङ्गापुर । सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्घि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पलाता गाउँ...

काठमाडौँ । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ ।  विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाक...

काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।  एक महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा उनले बस्नेतले जबरजस्ती करणी गरेको बताएकी छन् ।&...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम ज...

सिरहा । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम लुटेका हुन् । जिल्ला प्रहर...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।  कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा खाम फरार थिए ।  खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।