Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २ लाख ३५ हजार १ सय ४८.५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  नेपाल हाइड्रो डेभलपर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ‘लक इन’ अवधि आज (जेठ १८) बाट सकिँदैछ ।  कम्पनीले आईपीओमार्फत निष्काशन गरेको शेयर गत मंसिर १९ गते बाँडफाँट गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपियाँ बराबर...

–अचुतकुमार ओझा– नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा पुगेको अवस्था छ । प्रविधिको प्रयोग, नियमकका प्रयास र राज्यको नीति तथा कार्ययोजनाले गर्दा ६२ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाता खोलेर धितोपत्र बजारमा क...

काठमाडौं । आगामी बजेट सार्वजनिक भएपछि शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । दुई दिनमा बजार ४३.७० अंकले तल झरेको छ ।  यसैक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.८९ अंकले तल झरेको हो । ०.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ...

काठमाडौं । साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको सो शेयर लिलामीमा राखेको हो । यस शेयर साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकले खरिद गर्न...

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।  बैंकले विभिन्न शेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा राखेको हो ।  शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  शेय...

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन ।  इच्छ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा आज (जेठ १७ गते) बस्दैछ । सभा, अनुपम फुडल्यान्ड बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२५५ नगद ला...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १२ लाख ९५ हजार ६ सय ४२.३४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  एक लघुवित्त र एक बीमा कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  यसैक्रममा स्वरोजगार लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको...

काठमाडौं । आगामी आव २०८१–८२ को बजेट सार्वजनिक भएको पहिलो दिनमै शेयर बजारमा निराशा छाएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो मंगलबार बजेट सार्वजनिक गरेका थिए । आशा जनाउने बजेट भनेर प्रतिक्रियाहरु आइरहँदा शेयर बजारमा भने निराशा देखिएको हो । यसले बजे...

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको ‘लक इन’ अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ ।  कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फन्ड–आईको नाममा रहेको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको ‘लक इन’ अवधि सकिने भएको हो । डोल्मा इम्प्याक्...

काठमाडौं । प्रभु बैंक लिमेटड तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कुलन ७८ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन् ।  प्रभु बैंकले संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्तले १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो ।&...

काठमाडौँ । सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत ...

काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले गणतन्त्र दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७६ लाख ३५ हनार ६ सय कित्ता शेयर सूचीकृत भएको छ । दुई हाइड्रोपावर कम्पनीको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  यसैक्रममा कालिका पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको ७ ल...

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भउको छ ।  प्रतिशेयर रु. १०० अंकित दरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उ...

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेट आउने अघिल्लो दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.९३ अंकले उचालिएको हो । ०.१८ प्रतिशतले बजार ब...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक ...

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति तथा संघसंस्थाले...

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।  यस शेयरमा हाल लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवदेन दिन पाउने...

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४४८ कायम गरिएको छ । यसअघि रु. ५६० थियो ।  समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै शेयर कारोबार हुने नेप्सेले ...

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपियाँ बराबरको ऋणपत्र ‘९% आई.सि.एफ.सि. फाइनान्स डिबेञ्चर-२०८८’ निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको क...

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज (आइतबार) नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ ।  संघका पदाधिकारीहरुबा...

काठमाडौं । गत साता निरन्तर बढेको शेयर बजार यो साताको पहिलो दिन भने ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१४ अंकले घटेको हो । १.०३ प्रतिशतले बजारमा करेक्शन आउँदा नेप्से परिसूचक २१०९.३४ अंकमा झरेको छ ।  आज हो...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा शेयर कारोबारबाट चार अर्ब १५ करोड ३० लाख ४१ हजार रुपियाँ राजश्व संकलन भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार शेयर कारोबार गर्दा हुने नाफाबाट लगानीकर्त...