Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताएका छन् ।  शुक्रवार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महानिर्देशक अधिकारीले आत्तिनु...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याएका छन् ।  भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासंघ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनी...

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेलले सरकारले ल्याएको बजेटबाट निजी क्षेत्र उत्साहित हुनुपर्ने अवस्था नभएको बताएका छन् ।  शुक्रवार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको कार्यक्रममा उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नेगरी सु...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसदमा आर्थिक बर्ष २०८१–८२ को बजेटमार्पmत महासंघको मागअनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धता जनाउनु सकारात्मक रहेको बताएको छ ।  महासंघले २०८० असोज २५ गते वृह...

काठमाडौँ । सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा...

काठमाडौँ । बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन२०२३ मा नेपालको बजेट पारदर्शिताको अंक ५० रहेको छ । सर्वेक्षण गरिएका एक सय २५ देशमध्ये नेपाल ५८औँ स्थानमा छ । अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबिपी)ले हिजो जारी गरेको प्रतिवेदनमा एक सय ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई पेस्की रकम फर्स्योट गर्न आउन आग्रह गरेको छ ।  महानगरपालिकाले विभिन्न मितिमा विभिन्न व्यक्ति, संघसंस्था, निर्माण व्यवसायी, उपभोक्ता समिति, गैरसरकारी संस्था, सरकारी कार्यालयलगायतले लिएको पेस्की फर्स्य...

गण्डकी । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।  गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् ।  यसअघि पनि उनी आयोगको उपा...

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलतालाई जोड दिएको छ ।  गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले  विनियोजन बजेट तथा कायक्रमको सिद्धान्त र प्रा...

काठमाडौं । नेपाल चामल तेल उत्पादक संघले दाल गेडागुडी आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेकोप्रति आपत्ति जनाएको छ ।  आर्थिक बर्ष २०८१–८२ को लागि प्रस्तुत बजेटका समग्र पक्ष स्वागतयोग्य देखिए पनि नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् ।  करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका  पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा म...

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आवको बजेट सन्तुलित रहे पनि विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउने खालको नभएको प्रतिक्रिया दिएको छ । परिसंघले आज विज्ञप्ति मार्फत उक्त प्रतिक्रिया जनाएको हो ।   यस्तो छ बजेटबारे परिसंघको धारणाः अर्थमन्त्री वर्षमान पुनले मंग...

काठमाडौं । अमेरिकी सहयोग संस्था एमसीसीको अनुदानमा निर्माण हुने नेपाल भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यू बुटवल–गोरखपुर) को नेपाल खण्ड निर्माण गर्न तीन कम्पनीले टेन्डर पेश गरेका छन् ।  चार सय केभी डबल सर्किट क्षमताको १८ किलोमिटर लामो उक्त खण्ड ...

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताएका छन् ।  बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएको समस्या र विषम परिस्थितिकाबीच पनि सरकारले सन्तुलित तथा समयसापेक्ष बजेट आउनु सक...

काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर  देशभित्रका जलविद्युतगृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।  बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट ...

सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताउनुभएको छ । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको स...

काठमाडौँ । थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी  प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।  बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका  जडीब...

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताएका छन् ।  प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्व...

काठमाडौं । आव २०८१–८२ को बजेट सार्वजनिक भएपछि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा कार्यक्रम सम्पन्न गरेको छ ।  ‘करका दर हेरफेरका कुरामा हामी सार्वजनिक बहस गरेर नै अगाडि बढ्न सक्छौँ’:&nb...

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार नाफिजले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उक्त कार्य...

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज बिहान काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हु...

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुरुपियाँ बराबरको बेरुजु देखिएको छ ।  अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेस प्रदेशमा बेरुजु देखिएको छ । बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डार...

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।  सरकारले मंगलबार आगामी आव २०८१–८२ को वार्षिक बजेट संघीय संसद्को दुवै सदनमा पेश गरेको थियो । सोही बजेटमा समावेश भएका विषयमा केन्द्...

काठमाडौं । सरकारले संसदमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्शले प्रतिक्रिया दिएको छ ।  बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै चेम्बरले आगामी आर्थिक वर्षलाई आर्थिक मन्दीबाट निस्किएर अर्थ...