काठमाडौँ । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट बराबरको बिजुली उपलब्ध हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा आज पेस गर्नुभएको आर्थिक वर्षमा नौ सय मेगावाट बिजुली थप हुने सरकारले उल्लेख गरिएको हो । ऊर्जा...
काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । यसअघि पनि पुष्पकमल दाहाल नेतृत्वको स...
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मगलबार बजेट प्रस्तुत गर्दै उक्त लक्ष्य सुनाएका हुन् । नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने बताउँदै उनले पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने ...
काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा आगामी आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै दोस्रो तहको नियमन निकाय बनाउने निर्णय गरेका हुन् । बचत ...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ मा पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्रदान गर्ने बताएको छ । आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न भू...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति तथा पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम अघि सारेका छन् । बजेटका प...
काठमाडौं । सरकारले दुई लाख युवालाई न्यूनतम् १०० दिने रोजगारी दिने घोषणा गरेको छ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा आगामी बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यसका लागि छ अर्ब रुपियाँ बजेट बिनियोजन गरेको पनि पुनले बताए । यो रकम रो...
काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गरिने बताएको छ । अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै यसका लागि आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने बताए । उनले आगामी १० वर्षको अवधिमा ३० खर्बको नि...
काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले घरेलु मदिराको उत्पादन लगायतको कारोबार खुला गर्ने घोषणा गरेका छन् । मंगलबार संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसका लागि आवश्यक कानुन तथा नीतिगत व्यवस्था गर्ने पुनले बताए ।
काठमाडौं । सरकारले औषधिय प्रयोजनका लागि गाँजाको व्यवसायिक खेती गर्न सरकारले अनुमति दिने बताएको छ । संसदमा आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले सो अनुमति दिने बताएका हुन् । गत बर्ष बजेट प्रस्तुत गर्दा तत्कालिन अर्थमन्त्री प्रकाशशरण ...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०–८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रोपटक संशोधन गरिएको छ । यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरिएकोमा आज संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत् पनि चालु आर्थिक व...
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । मुलुकमा उच्चदरको आर्थिक वृद्धिका लागि सम्भा...
काठमाडौं । आगामी आर्थिक बर्षका लागि स्थानीय तथा प्रदेशका लागि पाँच खर्ब ६७ अर्ब विनियोजन गरिएको छ । मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले राजश्व बाँडफाँड र अनुदान गरी आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेशमा पाँच खर्ब ६७ अर्ब हस्तान्तरण हुने अनुमान गरे ।&nb...
काठमाडौं । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट घोषणा गर्दै २०८१ देखि २०९१ सम्मका लागि यस्तो दशक घोषणा गरेको हो । अर्थमन्त्री वर्षमान पुनले भूगोल, बजार सम्भाव्यता, कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताउँदै सरक...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए । ...
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१–८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ । सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको प्रध...
काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ मा विद्युत् पहुँच शतप्रतिशत पुर्याउने लक्ष्य लिए पनि सो लक्ष्य पूरा गर्न कठिन देखिएको छ । गत जेठ १ गते नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको यो लक्ष्यलाई सम्भवतः आज आउने बजेटबाट पनि सम्बोधनको कुरा गर...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा ...
काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ का लागि १९ खर्ब २५ अर्ब रुपियाँ बराबरको बजेट ल्याउने पक्का भएको छ । अर्थमन्त्री बर्षमान पुनले आज ३ बजे संसद्को दुवै सदनमा आगामी आवको बजेट प्रस्तुत गर्दैछन्, जसको आकार १९ खर्ब २५ अर्ब रुपियाँ रहेको अर्थ मन्त्...
काठमाडौं । पछिल्लो समय स्रोत (रकम)को अभाव सामना गर्दै आएको सरकारले चार खर्बभन्दा बढी राजश्व तथा ऋण उठाउन बाँकी देखिएको छ । अर्थ मन्त्रालय र त्यस अन्तर्गतका निकायले उठाउनुपर्ने राजश्व तथा भाखा नाघेको ऋणको बक्यौता चार खर्ब १५ अर्ब तीन करोड दुई लाख रुपियाँ पुगेको हो ।&nbs...
काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ । परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले सोमबार वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा मन्त्रीहरुलाई भेटेर ठमेल क्षेत्रभित्रका व्यव...
काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पू...
काठमाडौं । बजेट भाषणको समय सरेको छ । दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण अब ३ बजे हुने भएको हो । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको सँगै बजेट भाषणको समय सरेको हो । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि...