Advertisement

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको  बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ । गत आवभन्दा चालु आवको...

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।  जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त...

काठमाडौं । सञ्चार उद्यमी कैलास सिरोहियाको पक्राउप्रति निजी क्षेत्रका संघसंस्थाले गम्भीर ध्यानाकर्ण भएको जनाएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ ...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारेका छन् ।  काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन&rs...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा छ लाख नौ हजार ७०५ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । बैदेशिक रोजगारी बिभागले सार्वजनिक गरेको बैशाखसम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत बर्षको सोही अवधिभन्दा ७.६५ प्रतिशतले घटेको...

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।  कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बो...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ मा हुने बैंक तथा बीमा क्षेत्रको ग्राहस्थ उत्पादन अर्थात् कुल मूल्य अभिवृद्धिमा बागमतीको हिस्सा सबैभन्दा धेरै हुने अनुमान गरिएको छ ।   राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रदेशगत कुल ग्राहस्थ उत्प...

काठमाडौँ । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र–२०८७ ‘च’ बिक्री खुला गर्ने भएको छ ।  कार्यालयले ६ वर्षे अवधिको नौ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला गर्न लागेको हो । उक्त ऋणपत्रको बोलकबोल जेठ १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म...

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ ।  भन्सार विभागको तथ्यांकअनुसार चालू आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो । गत आवको सोही अवधिमा ३१ अर्ब ...

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दामाथि मुद्दा दर्ता गरेको छ ।   विशेष अदालतबाट भ्रष्टाचार गरेकै अभियोगमा दोषी ठहर भएको दोस्रो दिन अख्तियारले उनीविरुद्ध ६२ करोड रुपियाँभन्दा ब...

काठमाडौँ । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि आज महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा...

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो ।  गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेका थिए ...

काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपियाँ नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार कुल सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपियाँ पुगेको हो ।  २०७८ को जनगणनाअनुसारको जनसंख्...

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी बजेट अनुसार परियोजना तर्जुमा गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।  कर्णाली प्रदेश सरकारको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलनका मङ्गलबार निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिह...

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी अध्यादेश पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच सञ्चालित बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका ह...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासंघ र गाउँपालिका महासंघका प्रतिनिधिहरूले संय...

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९१८ रुपियाँ ६४ पैसा, केही पुख्यौली जमिन, एउटा उपहारमा पाएको गाडी मात्रै रहेको दावी गरेका छन् ।  मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टी...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपियाँ रहेको खुलासा भएको छ । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भएअनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे चार करोड रुपियाँ पुग्छ । ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।  सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री दाहालको भरतपुर महानगरपालि...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पनि आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले सार्वजनिक गरेको विवरण अनुसार एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रूपियाँ नगद छ । यसैगरी रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको पनि विवरणमा उल्ले...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरुले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । हालैको मन्त्रि परिषद् बैठकबाट सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएसँगै भ्रष्टाचार निवारण, ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह-सचिव ए...

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बजार उकालो यात्रामा छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स) का अनुसार आज बजार २३.९४ अंकले बढेको हो । १.१४ प्रतिशतले बजार बढ्दा नेप्से २१ सय अंक पार गर...

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधान...