Advertisement

काठमाडौं । नेपाल चामल तेल उत्पादक संघले दाल गेडागुडी आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेकोप्रति आपत्ति जनाएको छ ।  आर्थिक बर्ष २०८१–८२ को लागि प्रस्तुत बजेटका समग्र पक्ष स्वागतयोग्य देखिए पनि नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् ।  करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका  पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा म...

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आवको बजेट सन्तुलित रहे पनि विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउने खालको नभएको प्रतिक्रिया दिएको छ । परिसंघले आज विज्ञप्ति मार्फत उक्त प्रतिक्रिया जनाएको हो ।   यस्तो छ बजेटबारे परिसंघको धारणाः अर्थमन्त्री वर्षमान पुनले मंग...

काठमाडौं । अमेरिकी सहयोग संस्था एमसीसीको अनुदानमा निर्माण हुने नेपाल भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यू बुटवल–गोरखपुर) को नेपाल खण्ड निर्माण गर्न तीन कम्पनीले टेन्डर पेश गरेका छन् ।  चार सय केभी डबल सर्किट क्षमताको १८ किलोमिटर लामो उक्त खण्ड ...

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताएका छन् ।  बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएको समस्या र विषम परिस्थितिकाबीच पनि सरकारले सन्तुलित तथा समयसापेक्ष बजेट आउनु सक...

काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर  देशभित्रका जलविद्युतगृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।  बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट ...

सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताउनुभएको छ । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको स...

काठमाडौँ । थाइल्याण्डको राजधानी बैङ्ककस्थित नेपालको राजदूतावासले मुलुकको पर्यटन, व्यापार तथा लगानी  प्रवर्द्धनका निम्ति थाइ उद्यमीहरूको उपस्थितिमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।  बुधबार आयोजित उक्त कार्यक्रममा खासगरी नेपाल तथा थाइल्याण्डका  जडीब...

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजेटले चालु आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिइने बताएका छन् ।  प्रेस चौतारी नेपाल, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खासगरी राष्ट्रिय गौरवका आयोजना र अरु रणनितिक महत्वका पूर्व...

काठमाडौं । आव २०८१–८२ को बजेट सार्वजनिक भएपछि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा कार्यक्रम सम्पन्न गरेको छ ।  ‘करका दर हेरफेरका कुरामा हामी सार्वजनिक बहस गरेर नै अगाडि बढ्न सक्छौँ’:&nb...

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार नाफिजले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उक्त कार्य...

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज बिहान काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हु...

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुरुपियाँ बराबरको बेरुजु देखिएको छ ।  अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी मधेस प्रदेशमा बेरुजु देखिएको छ । बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डार...

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।  सरकारले मंगलबार आगामी आव २०८१–८२ को वार्षिक बजेट संघीय संसद्को दुवै सदनमा पेश गरेको थियो । सोही बजेटमा समावेश भएका विषयमा केन्द्...

काठमाडौं । सरकारले संसदमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्शले प्रतिक्रिया दिएको छ ।  बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै चेम्बरले आगामी आर्थिक वर्षलाई आर्थिक मन्दीबाट निस्किएर अर्थ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको दावी गरेका छन् ।  बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलवार संसदमा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरुसँ...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०-८१ को १० महिनामा ठूला र साना जीवन बीमा कम्पनीहरुले एक खर्ब २१ अर्ब ४६ करोड १४ लाख ७३ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  प्राधिकर...

काठमाडौं ।  चालु आर्थिक बर्ष चालु आर्थिक बर्ष २०८०-८१ को १० महिनामा ठूला र साना (लघु) निर्जीवन बीमा कम्पनीहरुले ३३ अर्ब ६ करोड ८७ लाख ५६ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो ...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल पाँच लाख रुपियाँसम्मको बचत फिर्ता गराउने बताएका छन् ।  बुधबार बजेटपछिको अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई पाँच लाखसम्मक...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले स्पन्ज आइरनमा कर बढाउने निर्णयमा कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर निर्णय नगरिएको दावी गरेका छन् ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर निर्णय भएको संकेत...

काठमाडौं । आगामी आव २०८१–८२ को बजेट सार्वजनिक भएको पहिलो दिनमै शेयर बजारमा निराशा छाएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो मंगलबार बजेट सार्वजनिक गरेका थिए । आशा जनाउने बजेट भनेर प्रतिक्रियाहरु आइरहँदा शेयर बजारमा भने निराशा देखिएको हो । यसले बजे...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् ।  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर ...

कर्णाली । सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्दा जुम्लाको हिमा र त...

वीरगन्ज । औद्योगिक नगरी वीरगन्जका उद्योगी–व्यवसायीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् ।  अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२  को सरकारको राजस्व र व्ययको वा...