Advertisement

म्याग्दी । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपम...

बेलायत । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायत र नेपालबीच व्यापार वृद्धि हुने र निजी लगानी पनि बढ्ने बताएका छन् ।  नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सम्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार १ सय १९ रुपियाँ राजस्व संकलन गरेको छ । महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपियाँ बढी संकलन...

सुर्खेत । जगदुल्ला जलविद्युत् आयोजनाले यही जेठ २ गते ऋण सम्झौता गरेको छ । आयोजनास्थल जानका लागि निर्माण हुनुपर्ने त्रिवेणीस्थित पुलको गति भने अझैँ बढ्न सकेको छैन । क्याराभान निर्माण सेवाले रु १५ करोडमा पुलको ठेक्का लिएर आयोजनासँग सम्झौता गरेको थियो । जगदुल्ला जलविद्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवद्र्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छिन् ।  सोमवार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल व...

वागमती । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि जिल्लमा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउनेक्रम ब...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ ।  भन्सार बिभागले आज सार्वजनिक गरेको बैशाख मसान्तसम्मको बैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।  समीक्षा अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख...

काठमाडौं । शेयर बजार निरन्तर बढिरहेको छ । बजार उचालिंदै गएपछि नेप्से २१ अंक नजिक पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.५४ अंकले बढेको हो । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से २०९२ अंकमा उक्लिएको छ ।  आज बैंकिङ समूहमा...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा घरजग्गा कारोबारबाट सरकारले ३३ अर्ब ६ करोड १४ लाख रुपियाँ राजश्व उठाएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार यो रकम गत बर्षको सोही अवधिको भन्दा कम हो ।   गत आवको सोही अवधीमा यस्तो...

–चन्द्र ढकाल– औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको कमीले उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । यसका पछाडि सरकार तथा उपभोक्ताको खर्च मुख्य रहेको छ ।  विशेष...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार (जेठ ८ गते) ३७ अर्ब ७३ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । यस ट्रेजरी बिलका लागि आज (सोमबार जेठ ७ गते) दिउँसो ३ बजे बोलकबोल हुँदैछ ।  कार्यालयले ३७ अर्ब ७३ करोड रुपियाँमध्ये ३२ अर्ब ७३ करो...

काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ ।  मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप...

कैलाली । कैलालीमा १५ बिघा सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएको छ । जिल्लाका तत्कालीन मालपोत र नापी कार्यालय प्रमुखको समेत संलग्नतामा उक्त जग्गा व्यक्तिका नाममा सारिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।  यस कार्यमा संलग्न रहेको अभ...

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बीआरआई)  कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ ।  उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राज...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरको छ ।  आईतवार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो । चेम्बरले आर्थिक शिथिलताको अविलम्व...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपियाँ पुर्याउने गरी योजना तर्जुमा गरेको छ ।  चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले आगामी ३ वर्षमा व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन कार्ययोजना तयार गरेको ...

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले पर्साको पर्सागढी १, विरूवागुठी र सुनसरीको गढि गाँउपालिका २, औरावनीमा वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ ।  उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक, अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देख...

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो ।  मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना...

काठमाडौं । जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाको सहुलियतपूर्ण ऋण तथा प्रविधिमा निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग अर्थात् ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको छ ।  नागढुंगा टन...

काठमाडौं । झण्डै ४ खर्ब रुपियाँ लागत अनुमानको बुढीगण्डकी जलाशययुक्त विद्युत् आयोजना बनाउन स्थापना गरिएको सरकारी स्वामित्वको कम्पनीका कर्मचारीले सात महिनादेखि तलव पाएका छैनन् ।  राष्ट्रिय गौरवको आयोजना समेत रहेको एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी ...

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा र...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार (जेठ ८ गते) ३७ अर्ब ७३ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले ३७ अर्ब ७३ करोड रुपियाँमध्ये ३२ अर्ब ७३ करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको जनाएको छ ...

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ ।  स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा बन्द गरिएको हो ।  रानीटारीदेखि हर्षपुरसम्म...

काठमाडौँ । चितवनको भरतपुर र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि महत्त्वपूर्ण मानिएको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि सो सबस्टेशन सञ्चालनमा आएको जानकारी दिएको छ ।  चितवनको भरतपुर महानगरपालिका–६ दे...

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनाको प्याकेज नं २ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु...