Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचलाई स्थायित्व, समावेशी बनाउने उद्देश्यसहित ‘वित्तीय समावेशीकरण नीति २०८१’ ल्याएको छ । राष्ट्र बैंकले शुक्रबार उक्त नीति सावर्जनिक गरेको हो ।  वित्तीय ग्राहक संरक्षणमार्पmत वित्तीय समावेशीकरण प्रवर्द्धन गर्ने उद्...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकहरुलाई फाइदा नहुने बताएका छन् ।  शुक्रवार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा विषय कार्यक्रममा बोल्दै यस्तो बताउका...

काठमाडौं । अब हायर पर्चेज कर्जा दिने कम्पनीहरुले पनि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा हुने वित्तीय लगानी निवारण गर्ने काम गर्नुपर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार हायर पर्चेज कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै पहिलो पटक सम्पत्ति सुद्धीकरण तथ...

काठमाडौं । माछापुच्छ्रे बैंकले सल्यान जिल्ला स्थित शारदा नपा वडा नं. १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।  बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तर...

काठमाडौं । ग्राहकहरुलाई फिनाकल १०.२.२५ कोर बैंकिङ सफ्टवेयर  मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेशन अवार्ड्स २०२४’ प्राप्त गरेको छ ।  इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण समारोहमा १० व...

काठमाडौं । दुई सहकारी संस्थाको ८ अर्ब रकम अपचलनको आरोपमा काभ्रेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् ।   कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...

मध्यविन्दु । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा ...

काठमाडौं । सरकारले भुक्तानी नदिएका कारण रोक्किएको कृषि बीमा सुचारु गर्ने सहमति भएको छ । तत्काल ९७ करोड भुक्तानी गर्ने सहमतिसहित कृषि बीमा सुचारु गर्न सरकार सहमत भएको हो ।  कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा बसेको बैठकले यस्तो सहमत...

काठमाडौं । सरकारले कोरोना बीमामा बक्यौता रहेको अर्बौं रुपियाँ दाबी भुक्तानीका लागि बजेट नै बिनियोजन नगरेको देखिएको छ ।  कोरोना बीमाको दावीबापत लाखभन्दा बढी बीमितले ११ अर्ब ३४ करोड २५ लाख रुपियाँ पाउनुपर्नेछ । तर, सरकारले आगामी आर्थिक बर्ष २०८१&nda...

काठमाडौं । बाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात उच्च भए पनि खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) भने अत्यन्तै कम देखाइएको छ ।  नेपाल राष्ट्र बैंकबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । चैत मस...

ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित श्री क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आज स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाले आफ्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् ।  ...

काठमाडौं । साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको सो शेयर लिलामीमा राखेको हो । यस शेयर साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकले खरिद गर्न...

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।  बैंकले विभिन्न शेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा राखेको हो ।  शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  शेय...

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन ।  इच्छ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा आज (जेठ १७ गते) बस्दैछ । सभा, अनुपम फुडल्यान्ड बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२५५ नगद ला...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  उक्त सम्झौता पत्र...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् ।  आफ्नो पार्टीनिकट कार्यक्रममा बुधबार उनले सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ब...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०-८१ को १० महिनामा ठूला र साना जीवन बीमा कम्पनीहरुले एक खर्ब २१ अर्ब ४६ करोड १४ लाख ७३ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  प्राधिकर...

काठमाडौं ।  चालु आर्थिक बर्ष चालु आर्थिक बर्ष २०८०-८१ को १० महिनामा ठूला र साना (लघु) निर्जीवन बीमा कम्पनीहरुले ३३ अर्ब ६ करोड ८७ लाख ५६ हजार रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो ...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी बचतकर्ताहरुको बचत दुरुपयोग भएको सम्बन्धमा मंगलबार संसदीय छानबीन समिति गठन गरेकोमा स्वागत गरेको छ ।  महासंघकी अध्यक्ष ओमदेवी मल्लले आज विज्ञप्ति प्रकाशित गरी  सहकारी बचतकर्ताहरुको बचत दुरुपयोग भएको भनी संसदीय ...

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ ।  २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा ...

काठमाडौं । प्रभु बैंक लिमेटड तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कुलन ७८ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन् ।  प्रभु बैंकले संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्तले १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो ।&...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग गर्न संसदीय छानबिन विशेष समिति गठनका  लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले माग गर्दै आएका...

काठमाडौं । विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई सरकारले सहजीकरण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताएका हुन् । उनले वैदेशिक पुँजी आकर्षित गर्न यस्तो व्यवस्था गरेको उल्लेख ग...