Advertisement

कैलाली । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार  महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरूले चालू आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए ।   तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको ...

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको औषधि बनाएको भन्दै केही औषधि उद्योगमाथि कारवाही गरेको छ ।  विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडलाई कारवाही गरेको हो । लोमसका दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको विभागको भनाई ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।   कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडाम...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  बीमा बोर्ड केन्द्र तथा त्यसअन्तर्गतका प्रदेश कार्यालयका लागि करार सेवामा (पाँचौं तह) ६ जना सूचना प्रविधि सहायक आवश्यक रहेको भन्दै बोर्डले दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य ने...

काठमाडौँ । नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ । ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ । यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ । आजभन्दा ...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।  मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले आफ्नो मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताए । ब...

काठमाडौं । प्रादेशिक अस्पताल मलंगवाले रिक्त पदपूर्तिका लागि विशेषज्ञ चिकित्सक माग गरेको छ ।  अस्पतालले स्थायी स्वीकृत दरबन्दीको रिक्त पदमा सरुवा या प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति नहुँदासम्म करार सेवामा विशेषज्ञ चिकित्सक माग गरेको हो ।  २१ वर्ष पूरा भई...

काठमाडौं । वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिनाप्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए ।    अस्पताल प्रशासनल...

काठमाडौँ । विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको यस अस्पतालले देशको आवश्यकताअनुसार बिरामीलाई स्वास्थ्य उपचार सेवासँगै विभिन्न तहका स्वास्थ्यकर्मीलाई चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । ...

काठमाडौं । कृषि विकास बैंक र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा उपम...

काठमाडौं । आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन सुरु हुँदैछ । चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्यले लिएको छ । भियानमा दादुरा-रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरा(रुबेल...

काठमाडौं । सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाई छ ।  राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समित...

चितवन । चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ ।  एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेड...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् । महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाब...

काठमाडौँ । हिमाल अस्पताल ज्ञानेश्वर काठमाडौंको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको छ ।  काठमाडौं महानगरपालिकाबाट आज भएको अनुगमनका क्रममा स्रोतमा फोहोर छुट्याउन राखिएका बाल्टिनमा रंग संकेत मिलेको देखिएन । सबै खालका बाल्टिनमा सबै खालका फोहोर हाल्ने गरिएको...

काठमाडौं । टासी वाङ्दी लामा ह्योल्मो समुदायबाट अर्थोपेडिक सर्जन (हाडजोर्नीसम्वन्धी विशेषज्ञ चिकित्सक) बन्ने पहिलो हुन् । उनी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् । एमबीबीएस कोर्ष चीनबाट गरेका लामाले सन् २०१० पछि नेपाल मेडिकल काउन्सिलबाट...

लुम्बिनी । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् ।  मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण ...

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा रिक्त पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको छ ।  अस्पतालले मुख्य प्राविधिक सहायक पदअन्तर्गत फार्मेसी, प्याथोलोजी र रेडियोग्राफीमा पाँच–पाँच जनाका दरले आवेदन माग गरेको हो ।  आवेदक पुरुषको हक...

भरतपुर । चितवनको बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालले भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको छ । विश्व बाल अर्बुद दिवसका अवसर पारेर बिहीबार अस्पतालमा उपचारत बिरामीलाई स्टेसनरी सामग्री वितरण तथा अभिभावकबीच जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । कार्...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् ।  स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभए...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू आएपछि अहिले गरिव र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् ।  परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटनका क्रममा बुधबार उनले अबका दिनमा कोही पन...

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् । नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन् । ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ ।  महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी...

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन् ।  आज यल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागर...

काठमाडौं । मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ ।  त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो ...