Advertisement

काठमाडौँ । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धक नियुक्त गर्न लागेको हो । मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाले  आज सूचना प्रकाशित गर्दै ...

काठमाडौं । विज्ञापन बोर्डले विना अनुमति सामाजिक सञ्जालमा विज्ञापन गरी उपभोक्ता ठगी गर्नेहरुलाई तीन दिनभित्र अनुमति लिएर मात्रै विज्ञापन गर्न अल्टिमेटम दिएको छ । बोर्ड विज्ञापन क्षेत्रको नियामक संस्था हो ।  बोर्डले तीन दिनभित्र अनुमति नलिएमा कानुनबमोजिम कारवाही ग...

काठमाडौं । केन्द्रीय नवीकरणीय ऊर्जा कोषले दरखास्त आह्वान गरेको छ ।  कोषले सचिवालय प्रमुख पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।  सचिवालय प्रमुख पदका लागि मान्याप्राप्त विश्वद्यिालयबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, बैंकि...

काठमाडौं ।  पाँचथर पावरको साधारणसभा जेठ २७ गते बस्दैछ ।  सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  यद्यपि, कम्पनीले लगानीकर्तालाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगरी साधारण...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकामा आज पनि (जेठ ६ गते) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती...

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ ।  स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा बन्द गरिएको हो ।  रानीटारीदेखि हर्षपुरसम्म...

काठमाडौं । इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालले राजीनामा दिएका छन् । उनीमाथि श्रीमती सीता घिमिरे त्रितालको नामबाट इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ ।  त्रिताल एकैपटक दुई हाइड्रोपावर कम्पनीका सञ्चालक थिए । उनले आफू सञ्चालक र...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा असरल्ल रहेका सबै विद्युतीय पोल हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान भइसकेका भूमिगत विद्युत् प्रणाली अब केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र त्यस क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने प्राधिकरण...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको ९५ हजार ६२५ कित्ता शेयरको ‘लकइन’ अवधि आज सकिँदै छ ।  कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँट गरेको थियो । सोमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशतले ...

सगरमाथा आधार शिविर । सगरमाथा क्षेत्रमा बेपत्ता रहेका एक जना मंगोलियन आरोहीको शव सगरमाथाको साउथ समिट नजिक फेला परेको छ ।  एटके एक्सपिडिसनका अनुसार गाइड बिना सगरमाथाको आरोहण गर्न गएका मंगोलियन आरोही मे १४ तारिखदेखि  बेपत्ता भएका उनको शव आज फेला पर...

सगरमाथा आधार शिविर । वसन्त ऋतु लागि धौलागिरी हिमाल आरोहण रद्द भएको छ ।  क्याम्प–३ भन्दा माथिसम्मको रोप फिक्सिङ सम्पन्न गरेको र त्यसभन्दा माथि उच्च हावा, खराव मौसम र क्याम्प–२ देखि क्याम्प ३ सम्म हिमपहिरोका रोप फिक्सिङ गर्न असफल भएको विश्व कीर्तिमानी पर्व...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा निरीक्षण तथा अनुगमन गरे । त्यस क्रममा पर्यटन सचिव गणेश पाण्डेय पनि सहभागी थिए ।  सोही सन्दर्भमा मन्त्री तामाङले निगमको चालु आर्थिक बर्षको समीक्षा र आग...

भैरहवा । प्रत्येक वर्ष सगरमाथा दिवसका ९मे २९० मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ । एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक का...

सङ्खुवासभा । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्ष...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।  प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारी, भक्तपुरले विद्युत् लाइन अवरुद्ध हुने जन...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विद्युतीय पोल हटाउने भएको छ ।  प्राधिकरणले निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका क्षेत्रमध्ये पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी&...

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा  एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।  उक्त ...

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रका कार्यक्रमको पुनःबजारीकरण गरिनुका साथै पर्यटकीय पूर्वाधारलाई प्राथमिकता दिने नीति लिएको छ ।  नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ...

काठमाडौँ । प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ ।  पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मङ्गलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको...

सगरमाथा आधार शिविर । हिमाल आरोहण र पदयात्राका लागि आउने भारतीय पर्यटकहरुका कारण सगरमाथा क्षेत्र अहिले खचाखच हुन पुगेको छ । वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा बढी उपयुक्त समय मानिने भएकाले यो समयमा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ ।  कोरोना महा...

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) लाङटाङ हिमाल आधार शिविर र पदमार्गको सरसफाईमा जुटेको छ ।  यूनिट्राभले जेठ ४ देखि १६ गतेसम्म पदमार्ग क्षेत्रमा कार्यरत १७ जना श्रमिकहरुको सहभागि...

काठमाडौं । आर्थिक शिथिलताका कारण व्यापारिक तथा आवासीय घर, फ्ल्याट, कोठा, सटर, भवन खाली हुने र भाडामा नलाग्ने प्रवृत्ति बढ्दै गएको छ ।  अहिले विशेषगरी राजधानी काठमाडौं र देशका प्रमुख शहरहरुमा ‘टु–लेट’का सूचना जताततै देख्न सकिन्छ । व्य...

बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त  ...

म्याग्दी । देशका भिरपहरामा गरिने मह सिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मह सिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेक...

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती हुने जनाएको छ ।  विद्युत् बिहान ११ ब...