Advertisement

काठमाडौं । आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् । लमजुङ दूधपोखरी गाउँपालिका(१ घर भई हाल काठमाडौँ टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्...

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली–अंग्रेजी–नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी मागेको हो । यद्यपि संख्या भने खुलाएको छैन ।  अनुवादक नेपाली–अंग्रेजी–नेप...

सिङ्गापुर । सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका छन् ।  उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने पनि बताएका छन् ।  सन् २०२३ जुनस...

काठमाडौं । बैंक वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको संस्था सिविफिनले कर्जा दुरुपयोगका नाममा प्रभु बैंकका कर्मचारी र बैंकका पूर्वसीईओहरुलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।  सिविफिनले धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्...

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले शिक्षक मागेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो ।  नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्ने गरी २० जना शिक्षक/प्रशिक्षक/प्रावि...

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले  रिक्त रहेका पदमा आवेदन माग गरेको छ । बलले प्राविधिक समूह (स्वास्थ्य) तर्फ प्रहरी निरीक्षकदेखि नायब निरीक्षकसम्मका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।  प्रहरी बलले माग गरेको संख्या ...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  बीमा बोर्ड केन्द्र तथा त्यसअन्तर्गतका प्रदेश कार्यालयका लागि करार सेवामा (पाँचौं तह) ६ जना सूचना प्रविधि सहायक आवश्यक रहेको भन्दै बोर्डले दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य ने...

काठमाडौं । पुल्चोक इन्जिनियर क्याम्पसले रिक्त पदपूर्तिका लागि योग्य र इच्छुक नेपालीबाट दरखास्त माग गरेको छ ।  त्रिवि इन्जिनियर अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले करार सेवामा प्राविधिक अधिकृतदेखि उपप्राध्यापकसम्म १२ पदमा दरखास्त माग गरेको हो । इच्छुक र योग्य नेपाली...

काठमाडौं । अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।  तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ ।  यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालि...

काठमाडौं । नेपाल र कतारबीच नयाँ श्रम समझदारी हुने भएको छ । दुई दशकअघिको सम्झौतालाई प्रतिस्थापन गर्दै नयाँ समझदारी गर्न लागिएको बीबीसीले जनाएको छ ।  नयाँ समझदारी गर्न मस्यौदा तयार भएको र त्यसमा दुवै पक्ष सहमत भएको सरकारी स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाइएक...

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० जना कर्मचारी माग गरेको छ ।  कम्पनीले अकाउन्ट एन्ड फाइनान्सतर्फ ट्रेनी असिस्टेनट आठ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो । यसका लागि सम्बन्धित विषयबाट कम्तीमा प्लस टू उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्ध...

काठमाडौं । प्रादेशिक अस्पताल मलंगवाले रिक्त पदपूर्तिका लागि विशेषज्ञ चिकित्सक माग गरेको छ ।  अस्पतालले स्थायी स्वीकृत दरबन्दीको रिक्त पदमा सरुवा या प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति नहुँदासम्म करार सेवामा विशेषज्ञ चिकित्सक माग गरेको हो ।  २१ वर्ष पूरा भई...

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ ।  समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ ।  सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्...

झापा । भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ) को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । भारतले प्लाइउड निर्यात रोकेम...

काठमाडौं । प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवाअन्तर्गत वन सेवा, जनरल फरेस्ट्री समूहतर्फ आधारभूत तह, वन रक्षक पदमा दरखास्त आह्वान गरेको हो ।  ख...

काठमाडौं । पाटन संयुक्त क्याम्पसले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतको क्याम्पसले विभिन्न पदमा कम्तीमा एक शैक्षिक सत्रको अध्यापन पूरा गरेका २६ आंशिक शिक्षक माग गरेको हो ।  योग्य र इच्छुक आवेदकले यही फागुन २७ गतेसम्म ...

काठमाडौं । कृषि विकास बैंकले एकैचोटि ठूलो संख्यामा कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो । बैंकले आठौंदेखि चौथो तहसम्मका लागि आवेदन दरखास्त आह्वान गरेको हो । यो सेवा...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी कोटामा दसाैंदेखि चौथो तहसम्मका लागि योग्य र इच्छुक उम्मेदवारबाट दरखास्त मागेको हो ।  प्राधिकरणका अनुसार फाराम चैत...

वालिङ । स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवर्द्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रुपियाँ अनुदान उपलब्ध गराउन...

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनि...

काठमाडौं । राष्ट्रिय भूमि आयोगले करार सेवामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । आयोगले ९७ नापी प्राविधिकहरू करार सेवामा भर्ना गर्नुपर्ने भएकाले दरखास्त मागेको हाे ।  सो पदमा इच्छुक तथा न्यूनतम योग्यता पुगेका उम्मेदवारले आजका मितिबाट १५ दिनभित्र ...

काठमाडौँ, ८ फागुन स् इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक ...

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गर...

काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् ।  सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले राजधानीमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकार...