Advertisement

चितवन । पोल्ट्री क्षेत्रमा भएका नवीनतम वैज्ञानिक प्रविधिको प्रदर्शनीसहित नेपाल–भारत ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ आजदेखि यहाँ सुरु भएको छ । नेपालको पोल्ट्री क्षेत्रलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गरिएको हो । चितवन उद्योग सङ्घको प्रदर्शनीस्थलमा आ...

झापा । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले &lsq...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २ लाख ३५ हजार १ सय ४८.५५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  नेपाल हाइड्रो डेभलपर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।  उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुनको तोलामा रु. १७ सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु १ लाख ४० हजार पाँच सयमा बिक्री भएको सुन आज बढेर रु. १ लाख ४२ हजार २ सय कायय भएको छ । यसअघिको रेकर्ड ब्रेक ग...

काठमाडौं । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । आज बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा...

दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज मेथीको साग र कुरिलोको मूल्य बढेको छ ।  हिजो प्रतिकिलो १२६ रुपियाँ रहेको मेथीको साग आज ३० रुपियाँ बढेर प्रतिकिलो १५६ रुपियाँ कायम भएको छ ।  त्यसैगरी, यसदिन कुरिलोको भाउ प्रतिकिलो २९० रुपियाँ तोकि...

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ‘लक इन’ अवधि आज (जेठ १८) बाट सकिँदैछ ।  कम्पनीले आईपीओमार्फत निष्काशन गरेको शेयर गत मंसिर १९ गते बाँडफाँट गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशत अर्थात् ७० लाख रुपियाँ बराबर...

काठमाडौं । आज २०८१ जेठ १८ गते, मे ३१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकन डलरको भाउ घटेको छ भने जापानी येनको भाउ बढेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.०२ रुपियाँ र बिक्री दर १३३.६२ ...

चितवन । यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।  आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्...

–अचुतकुमार ओझा– नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा पुगेको अवस्था छ । प्रविधिको प्रयोग, नियमकका प्रयास र राज्यको नीति तथा कार्ययोजनाले गर्दा ६२ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाता खोलेर धितोपत्र बजारमा क...

काठमाडौं । आगामी बजेट सार्वजनिक भएपछि शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । दुई दिनमा बजार ४३.७० अंकले तल झरेको छ ।  यसैक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.८९ अंकले तल झरेको हो । ०.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ...

काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर  देशभित्रका जलविद्युतगृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ ...

काठमाडौं । साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको सो शेयर लिलामीमा राखेको हो । यस शेयर साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकले खरिद गर्न...

काठमाडौं । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ ।  दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र...

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी ...

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।  बैंकले विभिन्न शेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा राखेको हो ।  शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  शेय...

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन ।  इच्छ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलो र डल्ले च्याउको मूल्य घटेको छ ।  आज कालिमाटीमा कुरिलो प्रतिकिलो २७५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतिकिलो ३२५ रुपियाँ थियो । हिजोको तुलनामा आज ५० रुपियाँ घटेको हो ।  त्यसैगरी हि...

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दु...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा आज (जेठ १७ गते) बस्दैछ । सभा, अनुपम फुडल्यान्ड बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२५५ नगद ला...

काठमाडौं । आज २०८१ जेठ १७ गते, मे ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । साथै, मलेसियन रिंगिट भने स्थिर छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.०६ ...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १२ लाख ९५ हजार ६ सय ४२.३४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  एक लघुवित्त र एक बीमा कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  यसैक्रममा स्वरोजगार लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको...